मनकामना माताले सबैको कल्याण गरुन। आज २०७७ जेठ १७ गते शनिबारको तपाइको राशिफल हेर्नुहोस्।

काठमाडौं । आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १७ गते शनिबार इश्वी सन २०२० मे ३० तारीख ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथी पूर्वफाल्गुनि नक्षत्र हषणं योग भद्रा करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमी व्रत गोरखकालीपूजा वायु अष्टमी (ज्यो.प.सरोज घिमिरे) ...

मनकामना माताले सबैको मनोकामना पुरा गरुन्। आज वि.सं.२०७७ जेठ १४ गते वुधबार/मे २७ तारिखको राशीफल हेर्नुहोस् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको ...

आज जेष्ठ ९ गते शुक्रबार बि.सं. २०७७ साल पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ ९ गते शुक्रबार ई. सं. २०२० मे २२, नेपाल सम्बत ११४० बछलागा आमै , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण औंसी, चन्द्रमा मेष राशिमा, कृतिका नक्षत्र, शोभान योग, चतुष्पद करण । नेप...

श्री पशुपतिनाथले सबैको रक्षा गरुन्। आज वि.सं.२०७७ जेठ २ गते शुक्रबार/मे १५ तारिखको राशीफल हेर्नुहोस् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुने...

बि.सं. २०७७ साल आज २९ गते सोमबार वैशाख पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल वैशाख २९ गते सोमबार ई. सं. २०२० मे ११ , नेपाल सम्बत ११४० बछलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शाध्य योग, बालव करण...

आज २५६४औं बुद्धजयन्ती

काठमाडौं | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको ...

बुद्ध जयन्तिलाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी अरुणको आह्वान

- काठमाडौं (जीएनएन) काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध जयन्ति (वैशाख पूर्णिमा) लाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन आह्वान गरेका छन्। बुद्ध जयन्तिको अवसरमा ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुराकानी गर्दै स्वामी अरुणले भने, “आजको युगमा मानसिक समस्याहरु यति बढेका छन्, अधिका...

आज वि.सं.२०७७ वैशाख २२ गते सोमबार/मे ४ तारिखको राशीफल हेर्नुहोस् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धे...

सातु र सर्वत खाएर मनाइयो अक्षय तृतीया

जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो। काठमाडाैं। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरेर तथा खाएर मनाइएको छ। शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी,...

आजको राशिफल : वैशाख १२ गते, शुक्रबार

वि.सं.२०७७ साल वैशाख १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– प्रतिपदा,०९ घडी ३७ पला,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– भरुणी,३१ घडी ३२ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त कृतिका । योग– आयुष...