माता पाथीभराले सबैको कल्याण गरुन,आश्विन २२ गते बुधबार\अक्टोबर ०९ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन २२ गते बुधबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल, हुलाक दिवस, धनिष्ठा पञ्चक प्रारम्भ दिनको ११ बजेर ४० मिनेटपछि, आजको मूहुर्त : अग्निवास(होमादि), डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र...

आज विजयादशमी : मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमान्डाैं दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन...

मंगल मुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,आश्विन २१ गते मङ्गलबार\अक्टोबर ०८ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : विजया दशमी, नवरात्रअन्तर्गत अपराजिता भगवतीको पूजा आराधना गर्ने दिन, दशैंको टीका, देवी विसर्जन, शमी दर्शन, खड्गयात्रा, चाँल, आजको मूहुर्त : कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) ...

भोलि विजयादशमी : यी श्लोक पढेर टीका–जमरा लगाउनुस् ( भिडियो सहित् )

काठमाडौँ। विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दिन कतारो, वेदी तथा पूजाकोठाको भुइँमा बालुवा राखी रोपिएको जौ नौ दिनमा पहेंलो जमरा बनेको हुन्छ, त्यो कानमा सिउरिन्छ । आफूभन्दा ठूलाबाट दश...

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

काठमाडौँ आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्...

पोर्तुगल,बेलायत,अमेरिका साथै अन्य देशहरुमा सोमबारको टिकाको साहित, कुन देशमा कतिबजे ? (सुचीसहित)

पोर्तुगल,लिस्बन । नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ । यस्तै अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले पनि विभिन्न देशहरुमा बस्ने नेपालीहरुले कति बेला टिका लगाउने भन्ने बारे आफ्नो...

श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आश्विन २० गते सोमबार\अक्टोबर ०७ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन २० गते सोमबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्व...

थारुहरुले मृत–आत्माको शान्तिका लागि यसरी मनाउँदैछन्‘डसिया’

-रासस गुलरिया – थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक पनि हो । नेपालमा तराईका २२ जिल्ला र सुर्खेतमा थारुहरुको मुख्य रुपमा बसोबास रह...

माता दक्षिणकालीले सबैको कल्याण गरुन,आश्विन १९ गते आइतबार\अक्टोबर ०६ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, अष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, नेवारी पर्व कुलक्षिभ्वय, आजको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र, आश्विन शुक्...

नवरात्रिको आठौं दिन महागौरीको विशेष पूजाआजा गरिदै

काठमाडौं| नवरात्रिको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । आदिशक्ति श्री दुर्गाको अष्टम रूप महागौरी हुनुुहुन्छ ।महागौरीको रंग सेतो भएका उहाँलाई त्यो नाम दिइएको हो । मान्यताअनुसार, कठिन तपस्यापछि देवीले गौर वर्ण प्राप्त गर्नुभएको थियो । उहाँलाई उज्ज्वला स्वरूपा महागौरी, धन ऐश्वर्य प्रदायिनी, चैतन्यमयी त्रैलोक्यप...