चण्डीमा के छ ? कसरी गर्नुपर्छ दुर्गा सप्तशती चण्डीको पाठ ?

- कृष्ण प्रसाद काेइराला नेपालीहरूले हर्षोल्लासका साथ मनाउने महान् चाड दशैँ शक्ति उपासनाको महत्त्वपूर्ण पर्व हो । देवीभागवतमा बताइएका चार नवरात्रमध्ये शरद ऋतुमा पर्ने भएकाले यसलाई शारदीय नवरात्र, सामान्य जनजिब्रोको बोलीमा दशैँ र नेवारी परम्परामा मोहिनी नखः अर्थात् मख्ख पार्ने चाड आदि नामले सम्बोधित गरिन्छ । आश...

यसरी भित्र्याइयो दशैंघरमा फूलपाती (फोटो फिचर)

काठमाडौं वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ। गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली से...

गाेरखा दरबार र हनुमानढाेकाकाे ‘फूलपाती साइनाे’, कसरी चल्याे चलन ?

काठमाडाैँ । दशैं अर्थात् नवरात्रकाे साताैँ दिन फूलपाती भित्र्याइन्छ । साताैँ दिनलाइ कालरात्रि पनि भनिन्छ । घटस्थापनादेखि नै दशैँ सुरू भएकाे मानिए तापनि फूलपातीकाे दिनदेखि चाहिँ दशैँकाे खास चटाराे र राैनक सुरू हुन्छ । यसै दिन गोरखा दरबारको ‘दशैंघर’बाट फूलपातीसहितकाे डाेली बाेकेर ल्याएर काठमाडाैँकाे बसन्तपुरस्थि...

आज नवरात्रिको सातौं दिन,घरघरमा फूलपाती भित्राइँदै

इटहरी । बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ । ...

श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आश्विन १८ गते शनिबार\अक्टोबर ०५ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा आराधना गर्ने दिन, फूलपाती, नवपत्रिका प्रवेश, सरस्वतीको आह्वान, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन श...

आज नवरात्रिको छैटौं दिन, शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिदै

आश्विन नवरात्रको छैटौँ दिन सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्या...

श्री सन्तोषी माताले सबैको कल्याण गरुन,आश्विन १७ गते शुक्रबार\अक्टोबर ०४ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना गर्ने दिन, बिल्व निमन्त्रण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) षष्ठी तिथि, दिउँसो ०२:२५ ...

आज नवरात्रीको पाँचौ दिन : स्कन्दमाताको पूजा-आजा गरिँदै

काठमाडाैं घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फ...

माता बंगलामुखिले सबैको कल्याण गरुन,आश्विन १६ गते बिहीबार\अक्टोबर ०३ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, पचली भैरव यात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त...

माता पथिभाराले सबैको कल्याण गरुन,आश्विन १५ गते बुधबार\अक्टोबर ०२ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १५ गते बुधबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : अहिंसाका पुजारी महात्मा गान्धीको जन्मदिन, अहिंसाका पुजारी महात्मा गान्धीको जन्मदिन, नवरात्रअन्तर्गत कूष्माण्डा भगवतीको पूजा आराधना गर्ने दिन, आश्विन शुक्लपक्ष (कौलाथ्व) चतुर्थी ...