एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक...
धर्म दर्शन
नवरात्रिको आज तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै, शक्तिपीठहरुमा घुँइचो
काठमाडाैँ । हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवास...
श्री मंगलमुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,आश्विन १४ गते मङ्गलबार \अक्टोबर ०१ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, आजको मूहुर्त : अग्निवास(होमादि), आश्विन शुक्लपक्ष (कौलाथ्व) तृतीया तिथि, साँझ ०६:०० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, स...
यसरी भएकाे थियाे ताप्लेजुङमा पाथिभरा देविकाे उत्पति !
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज...
नवमीसम्म भुलेर पनि नगर्नुहोस यी १० काम
दशैंको नवरात्रि शुरु भएको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । सामान्यतः नवरात्रि नौ दिनको हुन्छ तर यस पटक भने नवरात्रि १० दिनको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् ।नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको...
आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा
काठमाडौं नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम प...
नवरात्रमा नौ दिनसम्म कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने ?
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् अर्थात जुन जुन...
श्री पशुपतिनाथले सबैको कल्याण गरुन ,आश्विन १३ गते सोमबार\सेप्टेम्बर ३० तारिखको राशीफल
वि.सं. २०७६ आश्विन १३ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ३० तारिख, आश्विन शुक्ल द्वितीया, चित्रा नक्षत्र, कन्या राशिको चन्द्रमा, ऐन्द्र योग, बालब र कौलव करण, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, नवरात्रअन्तर्गत ब्रह्मचारिणी भगवतीको पूजा आराधना गर्ने दिन, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), ...
दसैँ र नवदुर्गा उपासना
घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ। ...
शुभ साइत सहित घटस्थापना र जमरा राख्दा अपनाउनु पर्ने बिधिहरु
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 108
- Next Page »