काठमान्डाै। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थ...
धर्म दर्शन
दक्षिणकाली माताले सबैको कल्याण गरुन,आश्विन १२ गते आइतबार \सेप्टेम्बर २९ तारिखको राशिफल
वि.सं.२०७६ साल असोज १२ गते । आइतबार । इस्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि प्रतिपदा,४० घडी १९ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र हस्त,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त चित्रा । योग ब्रम्ह...
मनकामना माताले सबैको कल्याण गरुन,आश्विन ११ गते शनिबार\सेप्टेम्बर २८ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन कृष्ण अमावस्या, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शुक्ल योग, चतुष्पाद र नाग करण, आजको चाडपर्व र उत्सव : पितृ विसर्जन, शनिश्चरी अमावस्या, सोह्र श्राद्धअन्तर्गत औंसी श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन भोलिको चाडपर्व र उत्सव : घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १० बजेर ३० मिनेट...
बडादसैंमा कुन दिन कुन समय शुभ? [सूचीसहित]
काठमाडौं- नेपाल पञ्चाङ निर्णायक समितिले बडादसैंका १० दिनका शुभसाइतहरुको जानकारी गराएको छ। घटस्थापनाको शुभसाइत आइतबार बिहान १०ः ३५ मा रहेको जनाइएको छ। असोज १३ (मंगलबार) झण्डा फेर्नको लागि १०ः२५ को समय शुभ हुने उल्लेख गर्दै सोहीअनुसार व्यवस्थापन गर्न मातहतका कार्यलयलाई जानकारी गराइएको छ। असोज १६ मा श्रीपचली भैरवया...
श्री सन्तोषी माताले सबैको कल्याण गरुन,आश्विन १० गते शुक्रबार\ सेप्टेम्बर २७ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन १० गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध, शस्त्रादिबाट निधन भएकाहरूको चतुर्दशी श्राद्ध, जुम्ला खलंगामा चन्दननाथको लिंगो ठड्याउने दिन, नेवारी पर्व नलास्वनेचह्रे पूजा, पर्यटन द...
माता बंगलामुखीले सबैको कल्याण गरुन,आश्विन ०९ गते बिहीबार\ सेप्टेम्बर २६ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, गुरु प्रदोष व्रत, कलियुगादि, आश्विन कृष्णपक्ष (ञलागा) द्वादशी तिथि, बिहान ०७:३३ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि भोलिबिहान...
१५ सय किलो शुद्ध सुनबाट बनेको महालक्ष्मी मन्दिर
काठमाडौं । विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो ।...
माता पथिभराले सबैको कल्याण गरुन,आश्विन ०८ गते बुधबार\सेप्टेम्बर २५ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन ०८ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, फर्पिङमा हरिशङ्कर यात्रा, आश्विन कृष्णपक्ष (ञलागा) एकादशी तिथि, बिहान ०९:४५ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्लेषा...
श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आश्विन ०६ गते सोमबार\सेप्टेम्बर २३ तारिखको राशिफल
वि.सं. २०७६ आश्विन ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत दशमी श्राद्ध, मातृ नवमी, आश्विन कृष्णपक्ष (ञलागा) नवमी तिथि, दिउँसो ०१:२३ बजेसम्म, त्यसपछि दशमी तिथि, आर्द्रा नक्षत्र, बिहान ०७:४२ बजेसम्म, त्यसपछि पुनर...
जितियाको व्रत आजदेखि शुरू, थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास
जनकपुरधाम, ४ असोज : मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 108
- Next Page »