श्री पशुपतिनाथले सबैको कल्याण गरुन,श्रावण २० गते सोमबार अगस्ट ०५ तारिखको राशिफल

वि.सं. २०७६ श्रावण २० गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट ०५ तारिख,श्रावण शुक्ल पञ्चमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण आजको चाडपर्व र उत्सव : साउन महिनाको तेस्रो सोमवार र नागपञ्चमीको वर्षौंपछि संयोग जुरेको पावन दिन,घरघरमा नाग टाँस्ने दिन, कल्की जयन्ती, ललितपुर दानघाट, धापाखेलक...

माता दक्षिणकालीले सबैको कल्याण गरुन, साउन १९ गते आइतबार \अगस्ट ४ तारीखको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल साउन १९ गते आइतबार इश्वी सन २०१९ अगस्ट ४ तारीख श्रावण शुक्लपक्ष चौथी तिथी पूर्वफाल्गुनी नक्षत्र प्रातः ०८ः४० बजे सम्म पश्चात उत्तरफाल्गुनी नक्षत्र परिघ योग पश्चात शिव योग वणिज करण चन्द्रमा सिंह राशिमा १४ः१६ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा छत्र योग सुर्य दक्षीणायन बर्षा ऋतु – ...

मनकामना माताले सबैको कल्याण गरुन,श्रावण १८ गते शनिबार\अगस्ट ०३ तारिखको राशिफल

वि.सं. २०७६ श्रावण १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ०३ तारिख, रिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु. आजको चाडपर्व र उत्सव : वराह जयन्ती, तराइ भेगमा श्रीकृष्णको झूला उत्सव प्रारम्भ. श्रावण शुक्लपक्ष (गुँलाथ्व) तृतीया तिथि, मध्यरात्रीपछि ०१:४४ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, मघा नक्षत्र, बिहान १०:२१ बजेसम...

यी चार राशिका मानिसहरुमा हुन्छ अद्भुत क्षमता

ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ । आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । कुन...

बौद्धमार्गी नेवार समुदायको गुँला पर्व आजबाट सुरु

काठमाडौं । बौद्धमार्गी नेवार समुदायको गुँला पर्व आजबाट सुरु भएको छ । एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिने पर्व सुरु भएको हो । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत...

साउनमा गरिने शृंगारको छुट्टै आध्यात्मिक अर्थ के होला ?

साउन महिना लाग्नासाथ राता, हरिया र पहेंला पोते, चुरा र सिउँदोमा सिन्दूर, हातमा मेहन्दी अनि रंगीचंगी पहिरनको आफ्नै आध्यात्मिक महत्व छ र त्यसले वैज्ञानिक दृष्टिकोणले पनि उक्तिकै गहन अर्थ राख्छ । एकातिर अहिले कामकाजी महिलाहरूले व्यस्तताका कारण शृंगारमा ध्यान नदिने, समय दिन नसक्ने त्रम बढ्दै गएको छ भने अर्कातिर भड्किलो...

श्री सन्तोषी माताले सबैको कल्याण गरुन,श्रावण १७ गते शुक्रबार\अगस्ट ०२ तारिखको राशिफल

वि.सं. २०७६ श्रावण १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, गुँलाधर्मारम्भ, श्रावण शुक्लपक्ष (गुँलाथ्व) प्रतिपदा तिथि, बिहान ०६:३७ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अश्लेषा नक्षत्र, दिउँसो ११:५९ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन...

एकादशीको उत्पत्ति कसरि भयो ?

हिन्दूहरूले तुलसीलाई विष्णुको रूप मान्नुको एउटा कथा स्वस्थानी व्रत कथामा पढ्न पाइन्छ । कथाअनुसार–सत्य युगमा महादेव र राक्षसराज जालन्धरका बीच युद्ध हुन्छ । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वरदान पाएको कुरा थाहा पाएपछि महादेव भगवान् विष्णुको मद्दत माग्न जान्छन् । परा...

तपाईको हातमा ‘X’ चिन्ह छ ? छ भने यस्तो हुनेछ तपाईको भविष्य

हस्थरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन् । आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ । के हो हस्त रेखा ? हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व...

शास्त्र भन्छ – महिलाहरूले राती यस्ता काम गरे घरमा लक्ष्मीकाे बास हुन्छ !

एजेन्सी । महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो १. सुर्...