काठमाडौ । मुलुकभर आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिन लुतो फाल्ने चलन पनि छ । असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । अ...
धर्म दर्शन
साउन महिनामा चारवटा सोमबारको महत्व यस्तो छ !१९ वर्ष पछि शुभ संयोग बन्दै !
साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दु धर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिब को पूजा आरधना गर्ने परम्परा चलीआएको छ। सन् 2019 अर्थात् यसपाली आउंदै गरेको साउन महिनाका सोमबार झन् धेर...
किन महिलाहरुले साउनमा हरिया चुरा, पहेंलो पोते, हातमा मेहन्दी लागाइ भगवान् शिवजीको पूजा गर्छन् ?
साउन महिनामा महिलाहरू विशेष देखिन्छन्। यो महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। पौराणिक मान्यताअनुसार साउन महिनामा भगवान् शिवजीको पूजा गरिने भएकाले यो महिनालाई शिवजीको महिनाका रूपमा लिइन्छ। साउन महिना भगवान् शिवजीलाई मन पर्ने महिना तथा सोमबार मन पर्ने दिन हो। पार्वतीले साउन महिनाभर...
गुरुपूर्णिमामा गुरुको वर्णन र स्तुति गरिएका संस्कृतका श्लोकहरु
काठमाडौं । पूर्वीय संस्कृतिमा गुरुपूजाको विशेष महत्व रहेको छ। गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन गुरुआशीर्वादका लागि पनि टाढा टाढाबाट शिष्यहरु गुरुको समिपमा पुग्ने गर्दछन् । परलोक भईसकेका गुरुहरुलाई भने तस्वीरमा माल्यार्पण गरेर गुरु आराधना गर्ने प्रचलन छ। ...
२०७६ श्रावण महिनाको मासिक राशिफल
सूर्यले राशिसङ्क्रमण गर्ने समय हो, सङ्क्रान्ति । यो हाम्रो नेपाली महिनाको ०१ गतेको एकाबिहानैदेखि मध्यरात्रीपछिसम्म जुनसुकै समयमा हुनसक्छ, सूर्यले राशि परिवर्तन गर्दा हाम्रो महिना पनि परिवर्तन हुन्छ । यस पटक हाम्रो सालको चौथो महिना प्रारम्भ भएको छ, सूर्यले पनि राशिचक्रको चौथो राशि कर्कटमा प्रवेश गरेका छन्, जबकि यस पटक स...
आज मंगलबार चन्द्रग्रहण लाग्दै, कुन राशीलाई कस्तो प्रभाव
काठमाडौं मंगलबार आषाढशुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ । यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । ग्रहण राति लागे पनि मंगलबार अप...
आज देशभर गुरुपूर्णिमा मनाइँदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरि...
मंगलमुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,आषाढ ३१ गते मङ्गलबार\ जुलाई १६ तारिखको राशिफल
वि.सं. २०७६ आषाढ ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई १६ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : असार मसान्त, पूर्णिमा व्रत, खण्डग्रास चन्द्रग्रहण, गुरु पूर्णिमा, व्यास जयन्ती, मन्वादि, गुरु/व्यास पूजा, , दक्षिणामूर्ति पूजा, भक्तपुरमा वीरनदी स्नान, मानस व्रत प्रारम्भ, दिल्लाप...
श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आषाढ ३० गते सोमबार\ जुलाई १५ तारिखको राशिफल
वि.सं. २०७६ आषाढ ३० गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) चतुर्दशी तिथि, मध्यरात्रीपछि ०१:२५ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, मूल नक्षत्र, साँझ ०७:३३ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र...
माता दक्षिणकालीले सबैको कल्याण गरुन,आषाढ २९ गते आइतबार\ जुलाई १४ तारिखको राशिफल
वि.सं. २०७६ आषाढ २९ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस, रविप्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) त्रयोदशी तिथि, मध्यरात्रीपछि ०१:...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 108
- Next Page »