यस कारण जमरा ( जौ ) महाऔषधि हो !

डिकेन्द्र ढकाल– टाउकोमा जौ/जमरा राख्नुको अर्थ गहन छ । हामीले निहित “सिम्बोल”लाई बुझ्नुपर्दछ । हाम्रा पर्व र संस्कृतिका विशेष प्रकार्य र अर्थ छन् । दशैँमा आशिषसँगै दिइने जमरा भनेको जौ अन्नको भर्खरै उम्रिएको अवस्था हो । जौ पोषण र औषधीका हिसाबले पूर्वीय दर्शन, आयुर्वेद र पश्चिमी पोषणविज्ञानमा समेत यसको ठूलो महत्व द...

यस्तो छ दशैँको टीकाको साइत

यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आश...

नेपालको मौलिक प्रचलन हो “अक्षता टिका”

विनय बन्जरा – दशैंको टीकामा अक्षताको प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइए पनि यो मौलिक प्रचलन भएको मानिन्छ। नेपाली बृहत् शब्दकोश मा अक्षताको अर्थ लेखिएको छ– ‘चामलका सग्ला गेडा, देवपितृ कार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा ।’ यस्तै, जोखना आदिमा पनि अक्षत...

माता बंगलामुखिले सबैको कल्याण गरुन,२०७५ कार्तिक ०१ गते बिहीबार \अक्टोबर १८ तारिखको राशिफल

वि.सं. २०७५ कार्तिक ०१ गते बिहीबार तदनुसार ई. सं. २०१८ अक्टोबर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे,...

बलि र मासुबारे शास्त्रमा के छ ?

-प्रकाश आस्था हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्नेबुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश न...

महाअष्टमी र कालरात्रि मनाइँदै,शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिदै

(रासस) आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष...

आज दशैंको आठौं दिनः देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदै

काठमाडौं । आज दशैंको आठौं दिन हो । विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघरमा, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइन्छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । श...

माता पथिभाराले सबैको कल्याण गरुन,आश्विन ३१ गते बुधबार \अक्टोबर १७ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन ३१ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे, प...

हरेक ४१ वर्षमा भगवान हनुमान प्रकट हुने यस्तो मन्दीर ! शेयर गर्नुहोस

काठमाडौं । के तपाई अलौकिक शक्तिमा विश्वास गर्नुहुन्छ ? दैविक शक्तिकोे बारेमा तपाईको के सोचाई छ ? आज कलियुगमा हामी सबैलाई सायदै थाहाँ हुनसक्छ हिन्दु धर्म ग्रन्थमा भएका केही पात्रहरु अहिले पनि समयसमयमा प्रकट हुन्छन । जसमध्यका एक महत्वपुर्ण पात्र हुन पवनपुत्र श्री हनुमान जी ! पौराणिक कथाअनुसार, हनुमानलाई अमरताको को वरदान ...

बडादशैँको सातौँ दिन आज फूलपाती, विधिपूर्वक वसन्तपुर दरबारसहित घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडाैँ । बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशो...