मंगल मुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,आश्विन ३० गते मङ्गलबार/अक्टोबर १६ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन ३० गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे,...

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला !

राजकरण महतो बर्दिबास : दसैं मनाउने आआफ्ना चलन छन्। १० दिनसम्म पूजाआजा गरी मनाइने दसैं ठाउँ अनुसार विभिन्न किसिमले मनाएजस्तै तराईका जिल्लामा पनि गजब गजब चलन देख्न पाइन्छ। हामी तपाईँलाई महोत्तरीस्थित सोनामाई मन्दिर लैजाँदैछौँ जहाँ दसैंमा भूत मेला लाग्छ। तपाईँ यसलाई विश्वास भन्न सक्नुहुन्छ, अन्धविश्वास ठान्न ...

श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आश्विन २९ गते सोमबार \अक्टोबर १५ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन २९ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, प...

यी बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्...

नवरात्रिको अाज चौथो दिन : माता कुष्माण्डाको पूजा-आराधना गरी मनाइयो

काठमाडाैँ । दशैंको एवं नवरात्रिकाे अाज चौंथो दिन, माता कुष्माण्डा भगवतीको पूजा-अाराधना गरी मनाइँदै छ । देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्...

दक्षिणकाली माताले सबैको कल्याण गरुन,आश्विन २८ गते आइतबार \अक्टोबर १४ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन २८ गते आइतबार तदनुसार ई. सं. २०१८ अक्टोबर १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, ...

श्री मनकामना माताले सबैको कल्याण गरुन ,आश्विन २७ गते शनिबार \अक्टोबर १३ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन २७ गते शनिबार तदनुसार ई. सं. २०१८ अक्टोबर १३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, प...

असोज २६ देखि कार्तिक १ गतेसम्मको साप्ताहिक राशिफल,सबैको जय होस्

मेष-केही दिनको अन्तरालमा मायालुसँग भेट हँुदा हर्षसँगै वेदना समेत आदान–प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछि सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्ने षड्यन्त्र गर्न सक्छन् । विद्युतीय उपकरणहरू सञ्चालन गर्दा होस पुर्‍याउनु होला । वृष- अन्योलका बीच उन्नतिको मार्ग...

हिँड्दा हिड्दै सिक्का भेटियो ? दिन्छ यस्तो कुराको संकेत

एजेन्सी। कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन् । ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब ? ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ...

किन उत्तर दिशामा शिरानी पारेर सुत्नु हुँदैन ? यस्ता छन् हिन्दुसंस्कारहरु !

नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ(आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कारणहरु हस्तान्तरण नहुनु, तिब्र बसाइ सराईको कारण अन्य ...