वि.सं.२०७७ साल मंसिर ०३ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर १८ तारिख- तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल !

वि.सं.२०७७ साल मंसिर ०३ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्थी,५३ घडी २४ पला,रातको ०३ बजेर ५० मिनेट उप्रान्त पंचमी । नक्षत्र–मूल,२२ घडी ३३ पला,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–धृति ।...

बि.स.२०७७ साल कार्तिक २८ गते शुक्रबार इश्वी सन २०२० नोभेम्वर १३ तारीखको राशिफल हेर्नुहोस् !

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक २८ गते शुक्रबार इश्वी सन २०२० नोभेम्वर १३ तारीख कार्तिक कृष्णपक्ष त्रयोदशी तिथी चित्रा नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमां कन्या राशिमा ११:२४ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा मुशल योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु यम–पञ्चक (तिहार) धन–त्रयोदशी धन्वन्तरीजय...

आज कार्तिक २६ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य !

मेष – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिन...

कहिले हुन्छ कलियुगको अन्त्य ?

कलि युग सनातन (हिन्दु) शास्त्रीय विश्वास अनुसार चार मध्येको अन्तिम युग हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ। हामी अहिले ब...

‘हाँडीगाउँको जात्रा’ कोरोना कारण स्थगित

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोनाभाइरसको संक्रमणका कारण स्थगन गरिएको काठमाड...

आज बडादशैंको अन्तिम दिनः देवी महालक्ष्मीको पूजाराधना गरिंदै

काठमाडौं । बडादशैंको अन्तिम दिन आज(शुक्रबार) कोजागत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सम...

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १४ गते शुक्रबार (२०२० अक्टुवर ३० ) – पाथिभारा माताले सबैको कल्याण गरुन!

- ज्यो.पं. हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १४ गते शुक्रबार ई. सं. २०२० अक्टुवर ३० नेपाल सम्बत ११४० कौलाथ्व चर्तुदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्दशी , चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, वणि...

यस्तो छ दशैँको टीकाको उत्तम साइत !

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थाप...

आज २०७७ भदौ २८ गते आइतबारको राशिफल

आज २०७७ भदौ २८ गते आइतबारको राशिफल । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मन...

बुधवारदेखि महालक्ष्मी व्रत आरम्भ,यसरि गर्नुस् पूजा ?

काठमाडौं । हिन्दू जोतिषशास्त्र अनुसार बुधवार महालक्ष्मी व्रत सम्पत्ति तिथि परेको छ । पितृपक्षको बीच महालक्ष्मी व्रत गरिन्छ । यो व्रत राधा अष्टमीदेखि शुरू हुन्छ र पितृपक्षको अष्टमीसम्म जारी रहन्छ । पितृपक्षको अष्टमीमा यो व्रत समापन हुन्छ । यस व्रतलाई गजलक्ष्मी व्रत पनि भनिन्छ । गजलक्ष्मी व्रतको दिन हात्तीको प...