- स्वास्थ्य ब्युरो। मानव शरीरका विषयमा हामीहरूले अनेक किसिमका भ्रम पालिरहेका हुन्छौं । यहाँ हामी त्यस्ता आठवटा भ्रमका बारेमा कुरा गर्नेछौं । दिमागको उपयोग हामीले दिमागको जम्मा १० प्रतिशत मात्र उपयोग गर्छौं भन्ने कुरा गलत हो । खासमा हामी जुन काम गरिरहेका हुन्छौं त्यस काममा हाम्रो दिमागको १० प्रतिशत भा...
स्वास्थ्य
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
शरीरलाई स्वस्थ राख्न हामीले दैनिक पानी पिउनुपर्छ । चिकित्सकहरूका अनुसार हामीले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनु फाइदाजनक हुन्छ भन्ने चिकित्सकहरू सुझाउँछन् । ब्रस गर्नुअघि पानी पिउँदा हुने फाइदा पाचन शक्ति बढ्छ -बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको पाचन शक्ति बढ्छ...
बेलायतले नेपाललाई दियो २१ लाख डोज खोप !
काठमाडौं । बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट कोभ्याक्सअन्तर्गत सो खोप ...
ओमिक्रोन डेल्टाभन्दा पनि खतरनाक : पुन: संक्रमित हुने सम्भावना ३ गुणा बढी !
लन्डन । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ । अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्...
‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने डब्ल्युएचओको चेतावनी !
लन्डन । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरानोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने चेतावनी दिएको छ। यसबाट गम्भीर परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई महामारी फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध ...
यात्रा प्रतिबन्ध लगाउनेलाई विश्व स्वास्थ्य संगठनको चेतावनी
लन्डन। विश्व स्वास्थ्य संगठनले हतारमा यात्रा प्रतिबन्ध लगाएका देशहरुलाई चेतावनी दिँदै वैज्ञानिक आधारमा मात्र खतराका बारेमा दृष्टिकोण बनाउन भनेका छन् । यद्यपि ब्रिटेन, अमेरिका र युरोपेली मुलुकका अतिरिक्त अन्य देशले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । भारतले पनि दक्षिण अफ्रिका, बोत्सवाना र हङकङबाट आउने य...
काठमाडौंमा डेंगीका बिरामी बढे !
प्रज्ञा तिमल्सीना, काठमाडौं । कोरोना संक्रमण केही कम हुँदै गएको काठमाडौं उपत्यकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण भने बढ्न थालेको छ । उपत्यकामा असोजदेखि मंसिरभित्र यसको प्रभाव बढी देखिन्छ । हाल मैतीदेवी र घट्टेकुलो क्षेत्रका बासिन्दा डेंगीबाट बढी संक्रमित देखिएका छन । एडिस जातको पोथी लामखु...
पत्रिकामा राखेको खानेकुरा खाँदा क्यान्सरको खतरा !
स्वास्थ्य ब्युरो। बाटोमा उभिएर चनाचटपटे खान त मजा लाग्ला तपाईंलाई । पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर पत्रिकामै रोटी बेर्ने गर्नुभएको होला । यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि ...
बिरेनुन ग्यास्ट्रिकको अचुक औषधी , अरु के के छन् फाइदा ?
स्वास्थ्य ब्युरो। समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सत्तामा प्राकृतिक बिरेनुनको प्रयोग गर्दा राम्रो हुन्छ । त्यसमा प्राकृतिक बिरेनुन निकै उपयुक्त विकल्प हो । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण र...
माइग्रेनले सतायो ? अपनाउनुस् यी घरेलु उपाय
स्वास्थ्य ब्युरो। तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ । माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टा...
- 1
- 2
- 3
- …
- 95
- Next Page »