काठमाडौं । यदि तपाईंसँग पनि कुनै प्रकारको दृष्टि दोष छ र तपाईं चश्मा लगाउनुहुन्छ भने तपाईंको लागि खुशीको खबर छ। भारतमा गरिएको एउटा अध्ययनअनुसार चश्मा लगाउने मानिस कोरोनाभाइरस बाट संक्रमित हुने सम्भावना तीन गुणा कम हुन्छ। किनकि प्राय जसो व्यक्तिले भाइरस संक्रमित हातले आँखा, नाक र मुखलाई छुन्छ, तब यो भाइरस ...
स्वास्थ्य
२०२१ मा स्वास्थ्य रहन बिश्व स्वास्थ्य संगठनले दियो यस्ता २१ सुझाव !
लन्डन। गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव जीवनलाई उथलपुथल बनाएको छ । अधिकांश देशहरु यसबाट प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्चमा यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । यस भाइरसकै कारण वर्ष सन् २०२० अशान्त रह्यो । हामी अहिले वर्...
बिश्व स्वास्थ्य संगठनको चेतावनी : नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ !
जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार ...
बदामको नियमित सेवनले क्यान्सरबाट बचाउन देखि डायबिटिज भगाउनसम्म फाइदा !
- स्वास्थ्य ब्युरो। सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउन देखि तौल नियन्त्रण गर्न र डायबिटिजबाट जोगाउन लगायतका निकै फाइदा हुन्छ । यसका केही फाइदा यस्ता छन् : क्यान्सरबाट बचाउँछ...
अत्याधिक थकान महशुस हुन्छ ? यी हुन सक्छन् कारण !
काठमाडौं | आजकाल मानिसहरु निकै व्यस्त छन् । जसले गर्दा उनीहरु आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान समेत दिदैनन् । के तपाईले आफुलाई थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ ...
रोग प्रतिरोधक क्षमता बलियो कसरि बनाउने ? अपनाउनुस यी १५ प्राकृतिक उपाय !
डा.हेमराज कोइराला, काठमाडौँ। रोग प्रतिरोधक क्षमता (ईम्यूनीटी) को सशक्तिकरण कसरी गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली भनेको के हो बुझ्नु जरुरी छ । प्रतिरक्षा प्रणली अन्तरगत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोशहरू, लिम्फनोड, फियो, थाइ...
फलफुललाई लामो समयसम्म ताजा कसरि राख्ने ?
- स्वास्थ्य ब्युरो। फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक कुरा हो । तर फल काटेर त्यत्तिकै राख्दा खैरो हुन थाल्छ अनि खान मन नलाग्ने हुन्छ । यहाँ हामी केही घरेलु टिप्स दिन्छौं जसलाई अपनाउनुभयो भने तपाईंले फललाई लामो समय ताजा राख्न सक्नुहुन्छ । यसो गर्दा फलको रंग पनि बदलिँदैन । १ कागतीको रस कागतीको रसले फललाई...
कोभिड–१९ विरुद्धको फाइजर खोपलाई मिल्यो अर्को सफलता
लन्डन। अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । ...
मौसमी खोकीमा सचेत रहन चिकित्सकहरुको आग्रह
काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियू बेडहरु कोरोन...
ट्वाइलेटमा फोन चलाउनेलाई यस्ता हुन्छन् खतरा
काठमाडौं । धेरै मानिसको चाहना हुन्छ, मोबाइल हरक्षण आफ्नै साथमा होस् । उनीहरु मोबाइल बिना केही नसोच्नेसम्म भएका छन् । केही मिनेट टाढा बस्दा पनि अत्यासिन्छन् । सुत्दा, उठ्दा, खाँदा, हिँड्दा जतिबेला पनि यही मोबाइलमैै झुम्मिने जमात बढ्दो छ । हुँदाहुँदा ट्वाइलेटमा पनि मोबाइल छुट्दैन । धेरैलाई यो लत लागिसकेको छ । ट्वा...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 95
- Next Page »