काठमाडौं। आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पा...
स्वास्थ्य
ग्यास्ट्रिक हुनुका प्रमुख कारणहरु यस्ता छन् !
काठमाडौं। धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले । तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । भारतको जयपुरस्थित नेसनल इन्स्ट...
हड्डी मजबुत बनाउन के खाने ?
जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ । बदाम बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा...
कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?
कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले विभिन्न अध्ययन भइरहेका छन् । औषधि र भ्याक्सिन (खोप) को परीक्षणबाहेक पनि भाइरसको प्रकृतिबारे अनुसन्धान गरी महामारी नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । यसमध्ये दीर्घरोग, अन्य संक्रमण, उमेर समूह, स्वास्थ्य अवस्था आदि अनुसार कोभिडले मानव शरीरमा कसरी प्रभ...
चुरोटको लत छ ? सजिलै छाड्न यी उपाय अपनाउनुस् !
चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ । केही वर्षसम्म त चुरोटले शरीरमा खासै केही असर देखाउँदैन तर एक समय यस्तो आउँछ, चुरोटको खराब असर देखिन शुरू गर्छ । त्यसपछि ...
अदुवा चियाका छन् यस्ता ७ फाइदा !
- भीओएन । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत ...
सिँढी चढ्दा हुन्छन् यस्ता फाइदा !
काठमाडौँ। धेरै मान्छे अफिसमा लिफ्ट प्रयोग गर्छन् । अफिसको कामका कारण थकित हुँदा अरु काम गर्न सक्दैनौँ। तनाब बढ्छ। अफिसमा अल्छी लाग्छ। राति अबेरसम्म निन्द्रा लाग्दैन। यो स्थितिमा चिया-कफीको तलतल हुनसक्छ। तर के तपाईँलाई थाहा छ, यस्तो समस्यालाई हल गर्न विकल्प छ। यो हो सिँढी चढ्ने अनि उत्रिने। यस्तो गर्दा...
मौसम परिवर्तनसंगै खोकी लागेको र छातीमा कफ जमेको छ ?यसरी घरमै उपचार गर्नुहोस् !
काठमाडौँ। अहिले स्वास्थ्यमा कुनै समस्या देखिए धेरैलाई चिन्ता हुन्छ, कोरोना त होइन । तर, मौसम बद्लिने यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । खासगरी खोकी लाग्ने कफ ...
डिप्रेसनबाट कसरी बच्ने?
- एजेन्सी विश्वमा डिप्रेशनको बिरामी ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको चिकित्सकले बताएका छन्। डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै...
नेपाली भान्सामा औषधी नै औषधी : पढ्नुस् यस्ता छन् मेथीका फाइदै फाइदा !
मानव स्वास्थ्यका लागि मेथी बहुउपयोगी बस्तु हो । यसका अनेकन फाइदा छन् । मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ । चायाँको समस्या...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 95
- Next Page »