धादिंगकि२६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु

काठमाडौं - धादिङकी एक महिलाले एकैपटक तीन शिशु जन्माएकी छिन् । धादिङकी २६ वर्षीया सविता तामाङले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा तीन शिशुलाई जन्म दिएकी हुन् । उनले वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो १००० ग्राम, १०:५५ मा दोस्रो १२५० ग्राम र १०:५६ मा तेस्रो १७०० ग्रामको शिशु जन्माए...

युरिक एसिडको जोखिमबाट कसरी बच्ने ?

सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ । शरीरमा युरिक एस...

कोरोना संक्रमितको आँखाबाट पनि भाइरस फैलन सक्ने खतरा

एजेन्सी । कोरोना संक्रमितको आँखाबाट पनि केही हप्तासम्म भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ । इटालीको नेशनल इन्स्टीच्युट फर इम्फेक्सन डिजिज रिसर्चले हालै गरेको अध्ययनले कोरोना संक्रमित व्यक्ति निको भइसक्दा पनि उसको आँखामा २१ दिनपछि भाइरस जिवित रहेको देखाएको हो । अध्ययनमा कोरोना संक्रमणबाट निक...

क्वारेन्टिनलाई अभूतपूर्व बनाउने आठ ‘चिनियाँ’ उपाय

चीनको वुहानबाट शुरु भएको कोभिड १९ महामारीका कारण सांघाईस्थित अपार्टमेन्टमा हप्तौं एक्लै क्वारेन्टिनमा बसिरहेकी माश्र्या चेन भन्छिन्, “महामारीको त्रासबीच हप्तौं क्वारेन्टिनमा बस्नु अत्यन्त कठिन कार्य हो । तर, मेरो अनुभवमा यो नयाँ जीवन अनुभूत गर्ने अपूर्व अवसर पनि हो ।” – माश्र्या चेन चीनको वुहानबाट शुरु भएको क...

कोरोना भाइरस : जोखिममा बृद्धबृद्धा – बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं

- प्रेमनारायण भुसाल हो, यो महामारीमा सबैभन्दा बढी जोखिम परिवारका ज्येष्ठ सदस्यहरुलाई छ । तर, सय वर्ष नाघेका सङ्क्रमित पनि निको भएर घर फर्केको उदाहरण पनि त छ । कोभिड १९ महामारीले विश्वभर त्रास सिर्जना गरिरहेको छ । कोरोनाभाइरस विरुद्धको भ्याक्सिन वा औषधि पत्ता नलागिसकेको र अति सहजै र छिटो एकबाट अर्को व्यक्तिमा ...

डब्ल्यूएचको सुझाव: हावाबाट समेत कोरोना फैलिन्छ, स्वास्थ्यकर्मी सतर्क बनौ

काठमाडौं | विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी (airborne precautions) अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो । संगठनका अधिकारीहरुले कोरोना भाइरस ...

Coronavirus: Know what to eat to boost your immune system !

Practicing a healthy and balanced diet is always important but especially during the coronavirus pandemic that we live in. It is necessary to pay attention to the food you eat to contribute to a strong immune system. "In any circumstance, it is very important that any one of us has the conscience to keep the imm...

धुम्रपान गर्नुहुन्छ ? आजै छोडीदिनुस् ! तपाईलाई कोरोना संक्रमणको जोखिम १४ गुणा बढी हुनसक्छ !

एजेन्सी। विज्ञहरुले चेतावनी दिएका छन् कि बर्तमान अवस्थामा जस्तो धुम्रपान तुरुन्तै त्याग्नुपर्ने आवश्यकता कहिले पनि थिएन। बेलायती स्वास्थ्य विज्ञहरुले धुम्रपान गर्नेहरुलाई तुरुन्तै त्याग्न सुझाएका छन्। विज्ञहरुका अनुसार धुम्रपान गर्नेहरुलाई धुम्रपान नगर्नेहरुभन्दा कोरोनाको संक्रमण १४ गुणा बढी हुन्छ। ...

के कोरोना संक्रमित आमाबाट जन्मिएको बच्चा सुरक्षित हुनसक्छ ?

म्याड्रिड : भर्खरै आमा बनेकी एक महिलालाई आफ्नै नवजात शिशुलाई १० दिनसम्म छुन दिइएन । कारण, ती महिलालाई कोरोना भाइरसको संक्रमण थियो । उनको नवजात छोरालाई पनि संक्रमण सर्ने त्रासले उनलाई टाढै राखियो । हाल उनीहरुको पुनर्मिलन भए पनि न आमाले न त उनका पतिले नै नवजात शिशुलाई छुन पाएका छन् । उनीहरु क्वारेन्टाइनमा राखिए...

स्मार्टफोनमा ९ दिनसम्म बस्नसक्छ कोरोनाभाइरस – कसरि सफा गर्ने ?

जर्मन रिसर्चरहरूले गरेको एक अनुसन्धानले कोरोनाभाइरस स्मार्टफोनको डिस्प्ले र अन्य सिसाको सतहमा ९ दिनसम्म बस्न सक्ने निष्कर्ष निकालेको छ । धातुको सतहमा पनि यो भाइरस ९ दिन सम्म नै बाँच्न सक्छ । कुनै पनि स्मार्टफोनमा धातु र सिसाको प्रयोग भएको हुनाले तपाईंको स्मार्टफोनले पनि कोरोनाभाइरसलाई ९ दिनसम्म बोकेको हुन सक्छ । यी उपक...