के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?

- बिबिसी के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स ...

नेपालमा ‘पीपीई’ खरिदमा भ्रष्टाचार : चौधरी ग्रुपले प्रतिसेट ३ हजारमै किनेको पीपीइ सरकाले १५ हजार रुपैयाँमा किन्ने तयारी !

काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरु एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर्दैछ । तर, यी सामाग्...

कोरोनाभाइरस त्रासमा मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने, चिन्ता कसरी हटाउने?

- क्रिस्टी ब्रेवेर। कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता...

कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ४सय ६० जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार ९ सय ५९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ ल...

“कोरोना लाग्दैमा मरिदैन ” : कोरोना संक्रमित भएर निको भएकी ब्रिजेटको कथा

जब ब्रिजेट विकिन्स लन्डनबाट अष्ट्रेलिया आएकी थिइन् त्यतिबेला उनको मनमा आफ्नो मिल्ने साथीको विवाहमा मास्टर अफ सेरोमोनी हुने योजना थियो । तर, उनले कहिल्यै पनि त्यो विवाहमा सरिक हुन पाइनन् । जब उनले अष्ट्रेलियाको भूमि टेकिन् उनको स्वास्थ्य जाँच भयो । र, उनमा कोरोना भाईरस रहेको पत्ता लाग्यो । त्यतिबेला यो घटना अचम्म...

कोरोना भाइरस : बिद्यालयहरु बन्द भए , अब केटाकेटीहरुलाई कसरी हेरचाह गर्ने ?

खेल, चित्रकला तथा विविध क्रियाकलापले बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्छ । -मिनाक्षी दाहाल कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ । संसारभर सबैलाई यसले आतं...

१ सय ६२ देशमा कोरोना फैलियो , नेपाल मात्र हरियो सूचीमा

काठमाण्डाै | चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका क...

कसरी बस्ने होम / सेल्फ क्वारेन्टाइनमा ?

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ? १. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने । २. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने । ३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।...

अमेरिकामा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण शुरु, ४३ बर्षीया जेनिफर खोप लिने पहिलो व्यक्ति भईन् !

न्युयोर्क । अमेरिकी अनुसन्धानकर्ताहरूले ४३ वर्षीया महिलालाई कोरोना भाइरसको प्रयोगात्मक खोप लगाएका छन् ।सिएटलस्थित कैसर परमेन्ट वाशिंगटन रिसर्च इन्स्टिच्यूटका वैज्ञानिकहरूले ती महिलालाई खोप लगाएका हुन् । अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई पहिलो खोप दिइएको हो । कैसर परमेन्टे अध्ययनका नेतृत्वकर्ता डा. लिसा ज...

कोरोना भाइरस गर्मी लागेपछि भाग्छ ? ७ भ्रम र यथार्थ

कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् । संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा विश्व स्वास्थ्य संगठनले यसलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना संक्रमण भनेको छ । टिकटकसँग मिलेर उसले भ्रमहरू चिर्न कोशिश...