कोरोनाभाइरस, रुघा र फ्लू : के छ यी तीन रोगमा फरक ? लक्षणहरु जान्नुहोस् !

लिस्बन। अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ। संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ- कतै मलाई पनि कोरोना भाइरसक...

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का आठै मुलुकमा कोरोना भाइरस, कहाँ कति संक्रमित ?

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुकमा कोरोना भाइरस पुगेको छ। पछिल्लो पटक श्रीलंका र बंगलादेशमा पनि कोरोना भाइरस संक्रिमत बिरामी आइतवार भेटिएका हुन्। नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिए पनि अहिलेसम्म यी आठै मुलुकमा कोही पनि बिरामीको ज्यान भने गएको छैन। चि...

कोरोनाबारे युनिसेफले दिएका ६ टिप्स यस्ता छन् !

युनिसेफले कोरोना भाइरसबारे यस्ता टिप्स दिएको छ: १. कोरोना भाइरस हावामार्फत प्रवाह हुँदैन, भाइरस सर्नका लागि कुनै बस्तु नै चाहिन्छ। त्यसले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिँदैन। २. कोरोना भाइरस हातमा १० मिनेटसम्म जीवित रहन्छ, त्यसैले साथमा अल्कोहलयुक्त सेनिटाइजर लिएर हिँड्ने र बेलाबेलामा सफा गर्ने गर्नुपर्छ।...

श्रीकृष्णको सम्झनामा २ अर्बको लागतमा क्यान्सर अस्पताल बनाउदै स्वेता खड्का

काठमाडौं । अभिनेत्री स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन् । उनले गोदावरी नगरपालिकाको छम्पीमा राष्ट्रिय क्यान्सर अस्पताल बनाउन लागेकी हुन् । सोमबार आयोजित एक कार्यक्रमका बीच अस्पताल शिलन्यास गरिएको छ । कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्...

बच्चा जन्मिएपछि बुवा र आमालाई बराबर बिदा दिंने फिनल्याण्ड सरकारको नीति

फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ। यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन्। छिमेकी स्वीडेनमा बच्चा जन्मिएपछि पाइने बिदामा युरोपकै सबैभन्दा उदार प्रणाली छ जहाँ हरेक अभिभावकले २४०...

पैदल हिँड्नुको फाइदा : स्वस्थ मुटु, तन्दुरुस्त ज्यान

पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक छ । यद्यपि हामी पैदल हिँड्नु अल्छी मान्छौं । पैदल हिँड्दा समय बर्वाद भएको ठान्छौं । शहरमा धूलो, धुँवाले गर्दा पनि पैदल हिँड्न केही कठिाइनाई छ । जबकी पैदल हिँड्ने हो भने न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै । पैदल हिँड्दा शरीरको समुचित व्यायाम हुन्छ । जब तपाईं फटाफट ह...

दाँत बलियो र चम्किलो कसरी बनाउने ?

दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ । राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्...

पेट बाउडिन्छ ? आन्द्राको समस्या हुनसक्छ !

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्यालाई हामी सामान्य ठान्छौ । कतिपय अवस्थामा यी सामान्य पनि हुन् । खानपान र दिनचर्या नमिल्दा यस्ता समस्या उत्पनन हुनसक्छ । तर, सधै यहि अवस्था रहिरहेमा ? यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ । किनभने यसले के संकेत गर्छ भने, ठूलो आन्द्रामा कुनै न कुनै समस्या छ । ...