कोरोना भाइरस : बिश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था’ काे घोषणा

काठमाण्डाै – काेराेना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओकाे आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाकाे घाेषणा गरेको हाे । चीनमा अहिलेसम्म २ सय १३ जनाकाे ज्यान लिइसकेको...

कोरोना भाइरस लाग्न नदिन के गर्ने ?

- रिया भण्डारी, काठमाडौं । नोवल कोरोना भाइरस संक्रमणको शंकामा अस्पताल पुगेर परीक्षण गर्नेहरु बढेका छन् । कोरोना भाइरस संक्रमणको आशंकामा चीनबाट फर्किएका दुई बिरामीलाई शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेसनमै राखिएको छ, एक जनाको अवस्था गम्भीर छ । उनीहरुको लक्षण कोरोना भाइरससंग मिल्दोजुल्दो छ तर परिक्षणको ...

कोरोना भाइरस १४ देशमा फैलिसक्यो, कुन देशमा कति संक्रमित?

चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएको छ। हाल यो नयाँ भाइरस संकटको रुपमा विश्वमा देखा परेको छ। हालसम्म चीनमा यस भाइरसबाट संक्रमितको संख्या झन्डै २ हजार पुगेको चिनियाँ अधिकारीहरुले बीबीसीलाई बताएका छन्। चीनको स्वास्थ्यमन्त्री मा साओवीले यस भाइरसको संक्रमणबाट ५६ ज...

खाली पेटमा भुलेर पनि नखानुहोस् यी चीजहरु !

काठमाडौं - हामिले बिहान उठ्ने बित्तकै पानी र चिया पिउछौ । त्यस्तै बिहानै उठ्ने बित्तिकै नास्ता पनि खान्छौ । नास्तामा बिभिन्न खानेकुरा खाने गर्छौ । तर यस्ता खानेकुरा पनि छनु जुन बिहान उठ्ने बित्तकै खालीपेटमा खान बिहिान उठेपछी हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ । यस्तो बेला एसिडिटीयुक्त खानेकुरा खाँनु हुदैन...

महिनावारी रोक्ने औषधिको प्रयोग कत्तिको हानिकारक ?

पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछन् । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् । महिनावारी रोक्ने औषधी महिलाहर...

शाकाहारी इन्हर्न कण्डमको लोकप्रियता

काठमाडौं । जर्मनका दुई उद्यमी फिलिप सिफर र वाल्डेमर जाइलरले बजारमा शाकाहारी कण्डम ल्याएका छन् । कन्डमको रबरलाई नरम बनाउन प्रयोग हुने चिल्लो पदार्थमा जनावरको शरीरबाट निकालिएको प्रोटिन हुने गरे पनि उनीहरुले उत्पादन गरेको कण्डम प्राकृतिक रुखमा पाइने चिल्लो पदार्थ प्रयोग गरिन्छ । सोच बनाएको चार वर्षपछि शाकाहारी ब...

नियमित कफी पिउनुका फाइदाहरु यस्ता छन्

काठमाडौं| धेरैजसो मानिसहरु बिहानै उठ्ने बित्तकै कफी पिउने गर्छन् । बिहानै कफी पिउदै गफ गर्नको कज्जा नै बेग्लै हुन्छ । चिसोको मौसममा त झन कफी पिउदा निकै आनन्द आउँछ । ६३ प्रतिशत अमेरिकी त विहान आँखा खुल्ने वित्तिकै कफी पिउने गरेको तथ्याङकमा पनि छ । अहिले नेपालीमा पनि कफी पिउने बानि बसिसकेको छ । धेरै नेपालीहरुले ...

बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

एजेन्सी । जोकोहीका लागि पनि अस्पतालको बसाइ डरलाग्दो र तनावपूर्ण हुने गर्दछ । तर यसबीच कुनै साथी वा आफूले माया गर्ने प्रिय मान्छे भेट्न आएमा चाहिँ बिरामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइन्छ । यस पछाडिको वैज्ञानिक कारणबारे अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रमाणसहित स्पष्ट पारेका छन् । उनीहरुका अनुसार मान्छे मान्...

जाडो महिनामा हार्ट अट्याकको जोखिम उच्च , यसरी बच्नुहोस् !

जाडो महिना मुटुका लागि निक्कै असरदार छ । हार्ट अट्याक अर्थात (हृदयघात) जाडो मौसममा उच्च हुने चिकित्सकहरुको भनाई छ । हुन त आजकाल यो शब्द धेरैनै सुनिदै आएको शब्द हो । तर कसरी हुन्छ हार्ट अट्याक । यसको मुख्य कारण के हो ? यस बारे राम्रो संग जान्न र बुझ्न जरुरी छ । मुटु हाम्रो शरिरको एक महत्वपूर्ण अंग हो । जुन लाखौ कोष...

तनावमुक्त कसरी रहने ?

काठमाडौँ। आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ । सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको विकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्...