हामी सबैले अनुभव गरेको कुरा हो तनाव ।चाहे विद्यालयमा होस्, चाहे काममा होस वा चाहे अन्य ठाउँमा होस्, तनाव हाम्रो जीवनको सामान्य पाटो बन्दै गइरहेको छ । तर तनाव व्यवस्थापन नै गर्न नसकिने कुरा भने होइन । यी ८ वटा सिर्जनात्मक तर सरल उपायलाई अपनाएर तनावबाट मुक्त गर्न सकिन्छ । सुन्तलाको जुस पिएर सुन्तलाको जुस स्वादिलो...
स्वास्थ्य
जानी राखौँ !अण्डा भित्र भएकाे रगतको थोप्ला खान मिल्छ कि मिल्दैन ?
-एजेन्सी बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ । अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । तर यत...
भुलेर पनि नगर्नु यस्तो गल्ती,जन्मन सक्छ तेस्रो लिङ्गी बच्चा !
यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन ।जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुम...
यस्ता छन् चायाँ हटाउने केही घरेलु उपायहरु !
एजेन्सी। चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।गर्मी समयमा भन्दा बढी जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ।टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्न...
हाँसोले करोडौं मूल्यको खुशी मिल्छ, हाँस्ने बानी बसाउनुहोस् !
हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः...
डडेल्धुरामा १३६ जना एचआइभी संक्रमित
धनबहादुर भण्डारी/डेल्धुरा : डडेल्धुरामा एचआइभी संक्रमित १ सय ३६ जना रहेको तथ्याकं सार्वजनिक भएको छ । जसमध्ये ९६ जनाले मात्रै नियमित औषधि एआरटि सेवन गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बाँकी संक्रमित पुन: कामका लागि लाहुर वा भारत जाने भएकाले नियमित औषधि सेवन नगरेको तथ्याकंले जनाएको छ । १ सय ३६ मध्ये आठ...
बिहान चाडै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा !
परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नक...
चुरोटभन्दा घरमा हुने वायु प्रदूषण दमको मुख्य कारण
काठमान्डाैं| नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनीले प्रदूषणकै कारण...
उमेर नपुगी कपाल फुल्यो ? अपनाउनुस् यी उपायहरु !
के तपाइँको उमेर नपुगी युवा अवस्थामै कपाल फुल्ने समस्याबाट हैरान हुनुभएको छ ? छ भने अब चिन्ता नलिनुहोस् त्यसलाई घरमै उपचार गर्न सकिने छ। कालो कपालले मानिसको सुन्दरता अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस्। १. अमला कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक ...
जाडोमा निमोनियाबाट कसरी बच्ने ? अपनाउनुहोस् यी ५ घरेलु उपाय !
काठमाडौं । निमोनिया ब्याक्टेरिया र भाइरसका कारण फोक्सोमा हुने एक आम संक्रमण हो । यो फोक्सोसँग जोडिएको एक गम्भिर रोग पनि हो । निमोनिया हुँदा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, श्वास लिन गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने जस्ता लक्षण देखा पर्छन् । यस गम्भिर रोगको संक्रमण भएमा त...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 95
- Next Page »