महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार

आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ । तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो । तर पिसाबमा संक्रमण, पाठेघर...

स्वस्थ रहन दैनिक कति पिउने पानी ?

काठमाडौं। पानी प्राणीका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छ ।चिकित्सकहरुले पनि धेरै पानी पिउने व्यक्ति धेरै रोगबाट बच्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिन्छन् । शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारम...

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद...

कलेजोलाई स्वस्थ राख्नका लागि मेवा !

मेवामा भिटामिन ‘ए’ पाइन्छ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यसले विभिन्न रोगसँग लड्ने क्षमाता प्रधान गर्छ । यस्ता छन् मेवा सेवनबाट हुने फाइदाहरु ! – मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ । - यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रु...

यस्ता छन् मेथी खानुका अनेक फाइदाहरू !

– मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ । त्यस्तै महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ । – नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थ...

पानी कहिले र कति पिउने ?बच्चाले कति पिउने ?

शरीरमा पानी भएन भने के होला ? केक मेडिसिन अफ युनिभर्सिटी अफ क्यालिफोर्नियाका ५ सय भन्दा बढी डक्टरहरु भन्छन्,शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने समस्या निम्तन्छन्। त्यतिमात्र हैन्, पानीको कमीका कारण मिर्गौलामा समस्या निम्तने। ‘डिहाइड्रेसन’ हुने ...

विवाहदेखि डराउनुहुन्छ ?तपाईलाई गामोफोबिया भएको हुनसक्छ !

काठमाडौँ । के तपाईलाई आफ्नो पार्टनरको साथ विवाह गर्न डर लाग्छ ?कहीँ तपाई विवाहको योजनाको प्रश्न गर्दा अप्ठ्यारो महसुस त गर्नुहुन्न ? यदी तपाईमा यस्तो समस्या छ भने गामोफोबिया भएको हो । यो फोबिया मध्येको एक रुप हो । यसमा विवाहको कुरा गर्ने बित्तिकै लाज लाग्ने तथा अप्ठ्यारो महसुस हुने हुन्छ । गामाफोबिया के हो ? सामान्...

मुटु स्वस्थ राख्न कति समय सुत्नु उपयुक्त ?

एजेन्सी– पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शो...

स्मार्टफोनले बच्चालाई स्मार्ट होइन डल बनाउछ !

स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ । युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन् । एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ । मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ । यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ । ढाडको...

उमालेको चियापत्ती नफ्याक्नुस् ! यसरी गर्नुस् सदुपयोग!

एजेन्सी। नेपालमा धेरै मानिस चिया पिउँछन् । चिया बनाएपछि प्रायः मानिसले चियापत्ती फ्याँकिदिन्छन् किनकि त्यसको कुनै उपयोग हुँदैन भन्ठान्छन् । तर उम्लेको चियापत्तीको पुनः उपयोग गर्न सकिन्छ । चियापत्तीमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ अनि यसको अन्य उपयोग पनि छ । घाउमा लगाउनुस् : चियापत्तीमा घाउ सुकाउने तत...