के तपाई ८ घण्टाभन्दा कम सुत्नुहुन्छ ? तपाईलाई डिप्रेसनको खतरा हुनसक्छ !

स्वास्थ्य ब्युरो। सान फ्रान्सिस्को, २२ पुस -दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक ...

टन्सिल भएमा के गर्ने? यस्ता छन् समाधानका घरेलु उपाय !

टन्सिल मानिसलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं । किन हुन्छ टन्सिल ? हाम्रो जिब्रोको ...

१ करोड नेपालीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको प्रेस विफ्रिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले हालसम्म १ करोड ९२ हजार १ सय ६४ जनालाई भाइरस विरुद्धको खोप लगासकेको जानकारी दिनुभयो । जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डो...

कसरि खाना पकाउँदा पोषक तत्व नष्ट हुँदैन ? सिक्नुहोस् खाना पकाउने कला !

काठमाडौँ। खानाको सम्बन्ध भोक मेट्नुसँग मात्र छैन । हाम्रो शरीरलाई आवश्यक पोषक तत्वको मूल स्रोत भनेको खाना नै हो । तर, स्वादको चक्करमा हामी यसरी खाना पकाउँछौं, जसले पोषक तत्व नष्ट हुन्छ । नेपाली भान्सामा समय र परिवेश अनुसार अनेकथरीका परिकार पाक्ने गर्छ । अनेक स्वादयुक्त यी खानाहरुमा विभिन्न किसिमका मसला र ते...

खालीपेटमा कुन कुन खानेकुरा खानै हुन्न ?

- स्वास्थ्य ब्युरो। बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ? दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ । तर कैयौ पटक जानकारीको अभावमा मान्छे खाजामा गलत खानेकुराको सेवन गर्ने गर्छन् । जसको...

हड्डी मजबुत बनाउन के खाने ?

- स्वास्थ्य ब्युरो। जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ । बदाम बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि...

कोरोनाका कारण नेपाली टीम एभिसी भलिबल खेल्नबाट बन्चित !

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भदौ १३ देखि १८ गतेसम्म फिलिपिन्समा हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागि हुनबाट बन्चित भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समू...

नेपालमा कोरोना :बिहीबार १८ सय कोभिड बिरामी थपिए, थप २९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १८७५ जना कोभिड बिरामी थपिएका छन् । १० हजार ५०४ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । बिहीबार संक्रमित हुने दर १७.८५ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोभिडको कारण ज्यान गएको छ । १२८६ जना निको भएका छन् । निको हुने दर ९४.५ प्रतिशत छ । ...

डार्क चकलेट खानाले ब्लड सुगर नियन्त्रण, मुटुरोगबाट राहत तथा शरीरलाई हुन्छन यस्ता पाँच फाइदाहरु

एजेन्सी रिसाएको पार्टनरलाई फकाउनका लागि चकलेट दिने ट्रेन्ड निकै लामो समयदेखि चल्दै आएको छ । तर चकलेटले रिसाएको पार्टनरलाई फकाउनुका साथै अन्य कुरामा पनि फाइदा पुर्याउँछ । डार्क चकलेट खाँदा हाम्रो शरीरले थुप्रै फाइदा पाउँछ । हरेक वर्ष ७ जुलाईमा वर्ल्ड चकलेट डे पनि मनाइन्छ । आउनुहोस्, चकलेटले शरीरलाई पुर्याउने फाइद...

आयुर्वेदका अनुसार स्वास्थ्यका लागि निकै हानिकारक छन् यसरी मिसाएर खाइने खाना !

एजेन्सी स्वस्थ जीवनका लागि स्वस्थ खान्की पनि महत्वपूर्ण छ । जब खानेकुराको कुरा आउँछ तब मिसाएर खाइने खानेकुराले महत्वपूर्ण भूमिका निभाउँछ । हामी खाना खाने समयमा केसँग के खानुपर्छ, यो कुरामा ध्यान दिँदैनौं । तर, आयुर्वेदका अनुसार खानाका विषयमा यस्ता थुप्रै नियम बताइएको छ जसको पालना गर्नु निकै आवश्यक हुन्छ । ह...