ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी...
स्वास्थ्य
सेल, अनरसा तथा फिनी बनाउँदा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
नेपाली हरुको दोस्रो ठुलो महान चाड तिहारमा हामी विभिन्न मिष्ठान्न परिकार बनाउने गर्दछौ । तर कति कुरा हामी थाहा पाउदा पाउदै पनि गल्ति गरिरहेका हुन्छौ फलस्वरुप दुर्घटना हुने गर्दछ ।त्यसैले यस्ता काम गर्दा अत्यन्तै सजकता अपनाउनु पर्ने हुन्छ। बालबालिकालाई आगोको छेउछाउ आउन दिनुहुँदैन ।आवश्यक सामग्री अघिल्लो दिन तयार...
ओसिलो दिनमा चिसोमा भन्दा बढी जोर्नीको दुखाइ
एउटा अध्ययनले जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने देखाएको छ।चिसोले दुखाइलाई बढाउने भनाइ प्रचलित भएपनि दुखाइमा हुने मौसमको प्रभावबारे एकदमै थोरै मात्रै अनुसन्धान भएको छ। म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अ...
हृदयघातबाट जोगिए मदनकृष्ण श्रेष्ठ
काठमाडौं | वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । दुई दिन अस्पताल बसेका श्रेष्ठको एन्जियोप्लास्टी प्रविधिबाट बिहीबार सफल उपचार गरिएको हो ।छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो । अस्पताल पुग्न अलिकति ढिला गर...
धेरै तनाब लिँदा यस्ता गम्भीर रोग लाग्न सक्छन्
तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ का...
यसरी घट्छ पेटको बोसो
काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।यस्तो पेटको बोसो घटाउनका लागि यस्तो खानेकुराको जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरीलाई बर्न गर्न सको...
चक्कर आउने समस्या छ भने यो उपाय अपनाउनुस्
-एजेन्सी कहिलेकाहीँ लगातार बसिरहेपछि एक्कासि उठ्दा आँखाअगाडि अँध्यारो छाउँछ र चीजहरू घुमिरहे जस्तो लाग्छ । यसैलाई चक्कर लागेको भनिन्छ । शारीरिक कमजोरीका कारण वा मस्तिष्कमा रक्तसञ्चार कम हुँदा यसो हुन्छ । न्यून रक्तचापका कारण पनि यसो हुन्छ । गर्मीमा कम पानी पिउँदा पनि चक्कर आउन थाल्छ । यसबाट राहत पाउन घरेलु कुराहरू...
दिमाग तेजिलो बनाउन नछुटाउनुस् यी ६ खानेकुरा
एजेन्सी काठमाडौं- के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र विर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । गोलभेँडा– गोलभेँडामा प्रोटिन,...
फर्सीको मुन्टा खानुका फाइदै फाइदा
एजेन्सी । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ । यस्ता छन् अन्य फाइदाहरु छालाको लागि फाइदाजनक क्यान्सरबाट ज...
मधुमेह के हो ? यो किन हुन्छ ?
मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई डायबिटिज अर्थात मधुमेह भनिन्छ ।जसलाई नेपालीमा चिनीरोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिने गर्दछन् । यदि मधुमेहको समयमा उपचार गरिएन भने यसले धेरै जटि...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 95
- Next Page »