बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यसो गर्नुहोस्

शिशुलाई स्वस्थ र तन्तुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँजोपनको समस्याबाट बचा...

मोटोपना, कोलेस्ट्रोल कम गर्न मात्र होइन, मेवा खाँदा हुन्छन् यी फाइदा !

एजेन्सी जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ।आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ । मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम ...

के तपाई आफ्नो तौल कति छ भनेर सचेत हुनुहुन्छ? तपाइलाई थाहा छ, उमेरअनुसार तौल कति हुनुपर्छ ?

काठमाडौं– स्वस्थ रहन उमेर अनुसार तौल हुनुपर्छ । विशेष गरी जन्मदादेखि १८ बर्षसम्मको मानिसमा शारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ । कुन उमेरका मानिसको तौल औशत कति हुँदा राम्रो हुन्छ ? भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनु...

तुलसीको प्रयोगले निको हुन्छ यस्ता रोग !

तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।बच्चाको साधारण पेट दुख्दा, अजीर्ण हुँदा, अरुचि हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई प...

दैनिक एउटा अमला खानुका यस्ता छन् फाइदाहरु

काठमाडौं- अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।दैनिक एउटा अ...

गर्भवती महिलाले के के कुरामा ध्यान दिने ?

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको बच्चाको लागि पनि महिलाले विशेष ध्यान दिनुपर्छ । यसका लागि केही कुराहरु बारे यहाँ चर्चा गर्दैछौं । – समयमा खाना खानुपर्छ । निश्चित समयलाई तोकेर खाना खाने गर्नु...

तपाईलाई कब्जियतको समस्या छ ? पिउनुस् तातोपानी र मह !

मह आयुर्वेदको एक महत्वपूर्ण औषधि हो । महले पौष्टिकता दिनुको साथै पाचनशक्तीमा सन्तुलन ल्याउन सहयोग गर्दछ । त्यस्तै कागतीको सेवन पनि शरीरको अतिरिक्त बोसो हटाउन सहयोगीसिद्ध हुन्छ । यो दुवैको मिश्रणको सेवन स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यस्ता छन् फाइद्याहरुः इनर्जी लेबल बढाउँछ– मह र तातो पानीक...

यी हुन् बेसारका फाइदाहारु

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ। पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लाग...

गर्भावस्थामा व्यायाम किन आबस्यक छ र यस्का फाइदा के के छन् ?

व्यायाम त्यो व्यवस्थित कर्म हो, जसले शरीरका अंगलाई सन्तुलित ढंगले सक्रिय बनाउन मद्दत गर्छ। व्यायामले मांसपेसी, जोर्नी र शरीरका भित्री अंगहरुलाई चुस्त राख्न सहयोग गर्छ। व्यायामले शारीरिक मात्र होइन, मानसिक रुपले समेत स्वस्थ तुल्याउँछ। व्यायामले शरीर लचिलो बनाउनुका साथै शरीरमा ऊर्जा थप्ने र काम गर्ने फुर्ति दिन्छ। व...

८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा !

सान फ्रान्सिस्को- दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो। सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्यय...