काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रेसरको समस्या देखिएपछि नियमित चेकअपका लागि महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । संसद सचिवालयका महिला कर्मचारीमाथि जबरजस्ती करणीको प...
स्वास्थ्य
कति र कसरि पानी पिउनु स्वास्थ्यको लागि फाइदा ?
एजेन्सी । पानी कति मात्रामा पिउनुपर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न समेत दिँदैन । तसर्थ पानी पिउने तरिका पनि जान्नु जरुरी छ । १. उभिएर हैन सँधै बसेर पानी पिउने गर्न...
दशैंमा मासु र रक्सी खाँदा सावधानी नअपनाए लाग्न सक्छ ‘दीर्घरोग’, कति र कसरी खाने ?
काठमाडौं: हिन्दु धर्मावलम्बीहरूकाे महान पर्व दशैंमा प्राय: सबैले मासु खाने गरेका छन् । नहुनेले पनि ऋणपान गरेरै भए पनि दशैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्ने स्वाथ्यकर्मीह...
स्वास्थ्यका लागि जमराका विविध फाइदा
-रिया भण्डारी काठमाडौं । घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खान पनि स्वास्थ्यको दृष्टिकोणले फाइदा हुने अध्ययनहरुले देखाएको छ । नेपालमा दशैँमा टीका लगाउने बेला प्रयोग गरिने जमरा अन्य देशमा खानामा सलादको रुपमा, जूसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । वैज्ञानिकहरूले जमरालाई क्यान्सर रोग उपचारको लाग...
के हो कब्जियत ? कसरी पाउने छुटकारा ?
हामी संसारमा थरीथरीका मानिस भेट्छौँ, जो बाहिरबाट एकदम फ्रेस र चम्किला देखिन्छन्, तर उनीहरुको शरीरभित्रको अवस्था उनीहरुबाहेक अरु कसैलाई थाहा हुँदैन । अझ कतिपयलाई त आफैँलाई पनि थाहा नहुन सक्छ । एउटा पुरानो भनाइ छ– जसको पेट सफा छ, जोमाथि ऋणको भार छैन ऊ नै संसारको सबैभन्दा सुखी व्यक्ति हो ।शरीरको भित्री सौन्दर्य ताजगी बनाउ...
बिहान चाँडाे उठ्नुस्, डिप्रेसनकाे शिकार हुनबाट बच्नुस् !
-एजेन्सी एजेन्सी- विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छ । काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटाे उठ्नु अत्यन्त फाइदाजनक छ, याे कुरा जाे काेहीले विहान छिटाे उठेर पनि महसुस गर्न सक्छन् । उनले थपेका छन्, ...
ढाड दुखेर हैरान हुनुहुन्छ ? छुटकाराको लागि यसो गर्नुहोस
एजेन्सी । उमेर बढ्दै जाँदा शारीरीक समस्या आउनु अलग कुरा हो तर, गलत उठाइ–बसाइ, चोटको कारण, खानपानमा गडबडी हुँदा, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । एकै ठाउँमा बसिरहँदा झनै ढाड दुख्ने समस्या बढ्न जाँन्छ । त्यसैले हल्काफुल्का काम गरिरहनु आवश्यक छ ।ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीम...
‘मोटोपनसँग लड्न वजन कम नगर्नुस्
सवै स्वास्थ्य रिपोर्ट यस निष्कर्षबाट भरिएका छन् कि मोटापन एक विश्वव्यापी समस्या बनेको छ । मोटोपनालाई लिएर पूरै विश्वमा चर्चा र चिन्ता व्यक्त गरिने गरिएको छ । विश्वस्वास्थ्य संगठनको साल २०१४ मा जारी गरेको एक आकडा अनुसार विश्वमा ६०० मिलियन अर्थात ६० करोड भन्दा धेरै मानिस मोटोपनको शिकार बनेका छन् । यस आधारमा ...
किन माछामासु र दुध एकै साथ खानुहुदैन ?
एजेन्सी– घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल गर्नु पर्ने कुरा के हो भने दूधमा हुने प्रोटिन र अन्डा, माछा तथा मासुमा हुने प्रोटिन फरक किसिमका प्रोटिन हुन् । दूध अमाशय पुग्नुभन्दा पहिले नै पचिसकेको हुन्छ । तर, अ...
तरकारीको राजा : तामा एक फाइदा अनेक
तामाको नाम सुन्ने वित्तिकै धेरेको मुखमा मिठो पानी आउने गर्छ, तामाको अचार तर तरकारीले धेरैको मन लोभ्याएको हुन्छ । तर तामालाई धेरै परिकारको रुपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।हामीले प्राचीन कालदेखि सब...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 95
- Next Page »