दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु

दशैंमा मान्यजनको हातबाट टीका-जमरासहित आर्शिवाद थाप्ने र मीठो-मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । ‘आयो दशैं ढोल बजाई, दशैं गयो ऋण बोकाई’ भन्ने भनाइ यही कारण चलेको हो । दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन...

युरिक एसिडबाट बच्न यसो गर्नुस्

-एजेन्सी शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था...

कलेजोमा जम्मा हुने कोलेस्टेरोल र घटाउने खानाहरू

काठमाडौं । कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अ...

पानीपुरी खानुअघि एकपटक यो जानकारी !

काठमाडौँ । पानीपुरी मन नपर्ने प्राय मानिसहरु नै हुदैन होला । पानीपुरी भनेपछि जोकोही मुखमा पनि पानी आउने गर्दछ । तर सावधान यो तपाईको स्वास्थ्यका लागि खतरा पनि बन्न सक्छ । यसलाई तयार पार्नका लागि विभिन्न प्रकारका रसायनको प्रयोग गरिएको हुन्छ, जुन मानिसको स्वास्थ्यका लागि एकदमै हानिकारक रहेको हुन्छ । तर आफै घरमा सा...

महिनावारी राेकिने समयमा आउँछन् यस्ता परिवर्तन, गर्नुस् पहिले नै तयारी

- डा.अरूणा उप्रेती रजोनिवृत्ति (मेनोपज) अर्थात् बोलीचालीमा महिनावारी हुन बन्द हुने प्रक्रिया। रज भनेको रगत निवृत्ति अर्थात् सकिनु वा पार हुनु। किशोरी अवस्थामा महिनावारी शुरु हुनु शरीर प्रजनन अर्थात् गर्भधारणका लागि योग्य हुँदैछ भन्ने संकेत हो। महिनावारी सकिँदै गर्दा अब महिलाले बच्चा जन्माउन सक्दिनन् भन्ने सं...

दसैंमा स्वस्थ रहने साधारण उपाय, जिब्रो नियन्त्रणमा राख्नुस्’-डा. आरुना उप्रेती(भिडियो सहित )

हामी सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा हामी दशैंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरुको घरमा गइन्थ्यो । अहिले चाहिँ ठूलालाई सबै ठाउँमा नयाँ लुगा प्रतिको मोह कम भएपनि दशैंमा नातागोता साथीहरु सँग भेटघाट गर्ने कार्यक्रम चाहिँ अहिले झन बढदै गएको छ । यो राम्रो सामाजिक पक्ष हो । अहिले कतिपय वयस्कल...

दूधसँग खान हुन्न यी चिज, देखिन सक्छ यस्ता समस्या

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पुर्याउँछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ । माछाः माछाक...

महिलाहरु किन विवाहपछि मोटाउछन्?

विवाहपूर्व करिना कपूर वा शिल्पा सेट्टीको जस्तो स्लिम फिगर भएका युवतीहरू पनि विवाहपछि मोटाउँछन् । हाम्रो परिवेशमा मात्र होइन, विदेशी युवतीहरू पनि विवाहपछि मोटोपनको सिकार हुन्छन् । यस्तो किन हुन्छ, भन्ने कुरा बुझ्न युनिभर्सिटी अफ क्विन्सल्यान्डका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । आफ्नो उक्त शोधका लागि उनीहरूले लगभ...

आमाको दूध किन सर्वोत्तम ?

आधुनिक समाजमा शिशुलाई स्तनपान गराउने कुरामा आमाको रुचि एकदम कम भएको देखिन्छ । सहरी अथवा त्यसको हावाले छोएका तथा उच्च वर्गका महिलाहरू भरसक नानीको मुख दूधको मुन्टामै पार्न नपाए हुन्थ्यो भन्छन् । आज बोतल फिडिङ (कृत्रिम दुग्धाहार) अथवा कृतिम दूधको प्रयोग बढेको छ । बजारमा पाइने कृत्रिम दूध तथा आमाको दूधमा केही फरक छैन भन्ने...

चुम्बन घातक पनि हुनसक्छ

चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पनामा रमाउँछन् तर चुम्बनकै कारणले रोगी हुनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । ‘किस डिजिज’ अर्थात् चुम्बन रोग हालै नामकरण गरिएको एउटा रोग हो । इपसन वार भाइरस (ई.बी.भी.) ले संक्रमित तुल्याउने यो रोग खास गरी र्यालको माध्यमबाट सर्छ । चुम्बन रोग खास गरी उच्च माध्यमिक...