-रासस काठमाडौं । दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आम जनचेतना समेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । नेपाल बाथरोग संघद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ...
स्वास्थ्य
सुदूरपश्चिममा ४५ जनामा डेंगुको सङ्क्रमण
भीमदत्तनगर । मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले ब...
डेंगुको उपचारमा मेवाको पातको रस,कसरी बनाउने?
अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन...
किड्नीलाइ स्वस्थ राख्न यी घरेलु उपाय अप्नाउनुहोस् !
पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालका संख्या बृद्धि भएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढ्दो क्रममा छ । तपाई नेपालका जुनसुकै अस्पतालमा जानुहोस् त्यहाँ अनेक प्रकारका रोगको उपचारका लागि आएका विरामीको अत्याधिक चाह देख्न सक्नुहुन्छ । रोग विशेष अस्पताल र विशेषज्ञ कहाँ पनि उस्तै चाप हुन्छ विरामीको । विरामीको अस्पताल तथ...
फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ
एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा द...
मुटु स्वस्थ राख्न कति समय सुत्ने ?
एजेन्सी– पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हु...
ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले भिजाएको मेथि सेवन गर्नु फाइदा
एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । मेथीका फाइदा भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा.अवधेश मिश्राका अनुसार मेथ...
क्यान्सरलाइ जितेंकि एन्जेलिना जोली !
एन्जेलिना जोली हलिउडकी ओस्कर विजेता अभिनेतृ एन्जेलिना जोलीले केही समयअघि क्यान्सरको खतरा टार्न आफ्ना दुवै स्तनको अप्रेसन गराइन् । यसबाट उनले क्यान्सरसँग डराउनु हुँदैन र त्यसलाई लुकाउनुको साटो त्यससँग बहादुरीका साथ लड्नुपर्ने सन्देश प्रवाह गरिन् । ब्रिटेनका विदेशमन्त्री विलियम हेगले जोलीको प्रशंसा गर्दै भनेका छन्...
के तपाईलाई थाहा छ प्याजको प्रयोगले कपाललाई हुने फाईदा, यस्ता छन् जानीराख्नुस
एजेन्सी । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ...
गर्भमा छोरा छ कि छोरी ? अब सजिलै पत्ता लगाउने नयाँ सुत्र !
एजेन्सी । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले तपाँको गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा पत्ता लगाउन सकिने भएकाेछ । यसक लागि भिडियो एक्सरे वा डाक्टरकाे सहयाेग अावश्यक पर्दैन। जो चाहि सुँघेर नै थाहा पाउन सकिन्छ । उक्त अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 95
- Next Page »