पेट बढेर तनाबमा हुनुहुन्छ ? अपनाउनुस् यी उपायहरु !

प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु ...

मदिराले कलेजोलाई कसरी हानी गर्छ ? यो बाट कसरि बच्ने ? यस्ता छन् डक्टरका सुझाव !

भुक्तभोगीहरु भन्छन्, थोरै मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छैन । अझ के पनि भनिन्छ भने ‘नियन्त्रित मात्रामा मदिरा सेवन गर्दा केही स्वास्थ्य लाभ समेत मिल्छ ।’ के यो कुरा सत्य हो रु मदिराको पनि मात्रा हुन्छ रु नियन्त्रित मात्रामा पिउने मदिराले फाइदा गर्छ त ? मानौ तपाईं हरेक साँझ एक लाज पेग अर्थात...

दिशामा रगत देखियो, हेलचेक्राई नगरौँ ! क्यान्सरसम्म हुनसक्छ !

एजेन्सी। सामान्यतया दिशामा रगत गयो भने रगतमासी भयो भन्ने चलन छ । कसैले ‘पाइल्स’ भएर रगत गयो कि भन्ने गरेका छन् । कसैले मलद्धारमा घाउभयो कि भन्ने पनि गरेका छन् । तर त्यसलाई त्यति गम्भीरताका साथ लिएको पाइदैन जति लिनुपर्ने हो । दिशाबाट त्यसरी जाने आलो रगत रगतमासी, पायल्स वा मलद्धारमा घाउ भएर मात्रै नआएको पनि...

पर्याप्त नसुत्दा मानसिक समस्याको शिकार

beauti sleep निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्...

दम, माइग्रेन देखि क्यान्सरसम्म भगाउँने फल !

हाम्रो पृथ्वीमा जतिपनि सजिव बनस्पती छन् अधिकांशमा औषधीय गुण छ त केहीमा बिष । आज हामी फेरी अर्को जीवनबुटी औषधीय बनस्पति फलको कुरा गर्दै छौ । दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने यो हो रिट्ठाको दाना । ...

औषधिय गुणयुक्त मकै: क्यान्सरको खतरा कम गर्नेदेखि रगत बढाउनेसम्म

काठमाडौँ । मकै खाएमा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने बालीमा पर्छ । यसबाट बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । यो सिजन मकै पाउने सिजन हो । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त ...

गर्मीमा काँचो प्याज खानुका अपत्यारिला फाइदा !

गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ । यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक ह...

यी खानेकुराहरु भुलेर पनि खाली पेटमा नखानुहोस् विष बराबर हुन्छ !

कसैको बानी हुन्छ विहान बेडमै चिया पिउने । कतिपय विहान काम गर्ने व्यक्ति खाली पेटमा जे पायो त्यहि खाएर निस्कछन् । तर हामीमध्ये धेरैलाई थाहा छैन होला, कुनै खाना खाली पेट खानु भनेको विष सेवन गर्नुजस्तै हुन्छ । केही यस्ता खाना छन् जसलाई खाली पेट खाँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ । मसालेदार खाना बिह...

पत्थरीबाट जोगिन र आँखा तेजिलो बनाउन दैनिक सेवन गर्नुहोस् अमला !

एजेन्सी । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु नि...

गर्भधारण गर्नुअघि किन श्रीमान्–श्रीमतीले थैलेसिमियाको जाँच गर्नुपर्छ ?

महिलाका लागि आमा बन्नु खुसीको कुरा हो । आफ्नो सन्तान स्वस्थ तथा सुन्दर होस् भन्ने चाहना सबै महिलामा हुन्छ । यसका लागि महिलाले विवाहपछि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ भने महलिा रोग विशेषज्ञको सल्लाह पनि लिनुपर्छ । गर्भावस्थामा महिलाले आरामका साथै खानपानमा पनि ध्यान दिनु आवश्यक छ । कतिपय महिलालाले गर्भधारणको सुरुमै स...