गर्मीमा जन्डिसको खतराबाट बच्न अपनाउनुहोस् यी घरेलु उपायहरु !

एजेन्सी । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् । गोलभेडाको जुसः एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् । मुलाको पातः मुलाको पातले भोक लगाउने र आन्द्राक...

फर्सीमा : के के पोषक तत्व पाइन्छ ?

नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ। फर्सीमा ...

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ । मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृग...

गाईको घिउ खादा हुने फाइदाहरु यस्ता छन् !

गाईको घिउ अन्य घिउको तुलनामा महंगोमा बिक्छ । केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा नेपाल तथा भारतमा त धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत गाईको घिउलाई लिइन्छ । गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भ...

मेवाको पातको जूस पिउनुका अद्भुत फाइदाहरु यस्ता छन् !

१. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ । २. मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन ...

तौल बढी भएर चिन्तित हुनुहुन्छ ? दैनिक एक गिलास दूध पिउनुहोस्, तौल घटाउनुहोस् !

- एजेन्सी दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । त्यसैले पनि दूध पिउँदा शरीरलाई अत्यन्त राम्रो हुने विज्ञहरुले बताउँछन्, शोधहरुको निष्कर्ष निस्कन्छ । कतिसम्म भने दैनिक एक गिलास दूध पिउँदा तौल पनि घटाउन सकिन्छ । दूधमा हुने आइरनलाई छोडेर अन्य पोषक तत्वहरुले पनि शरीरलाई फाइदा गर्छन् किनकि दूधमा प्रोटिन, भि...

यी लक्षण देखिएमा मिर्गाैलामा हुनसक्छ खराबी , सकेसम्म चाडो जचाईहाल्नुस् !

- एजेन्सी पछिल्ला वर्षमा वर्षेनी मिर्गौलाका बिरामी बढिरहेका छन् । कतिपयले त नियमित चेकजाँच नगर्ने हुँदा मिर्गौलामा समस्या देखिएको निकै पछि मात्र आफूलाई मिर्गौलाको रोग भएको थाहा पाउँछन् । तर, जब थाहा हुन्छ, त्यति बेला मिर्गौला निकै बिग्रिसकेको हुन्छ । त्यसो हो भने प्रश्न उठ्न सक्छ, मिर्गौला ठिक छ वा छैन भन्ने...

तातो चिया पिउदा ९० प्रतिशत क्यान्सर बढ्ने

- एजेन्सी चियाका पारखीहरुलाई यो समाचार नराम्रो लाग्न सक्छ, कतिले त यसलाई पत्याउन पनि गाह्रो मान्लान् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले अध्ययनले चियाका पारखीहरु सचेत हुनु पर्ने एउटा निष्कर्ष निकालेको छ । त्यो हो– जो तातो चिया पिउँछन्, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुन्छ । झन् जो मानिसहरु ७...

अदुवा सेवनले शरीरमा फाइदै फाइदा !

- एजेन्सी काठमाडाै‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएकाे छ । अदुवामा भिटामिन सी, क्याल्सि...

किन फर्फराउँछ आँखा ? हेर्नुहोस् यस्तो छ कारण

हिन्दु समाजमा आँखा फर्फराउनु भनेको कुनै शुभ वा अशुभ समाचारको संकेत गर्नु हो l भन्ने गरिन्छ, पुरुषको दाहिने आँखा फरफरायो भने शुभ समाचार सुन्निन्छ र महिलाको भने देब्रे आँखा फरफरायो भने राम्रो हुन्छ l तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको छ । कसै कसैमा यो सेकेन्ड सम्म रहन्छ भने कसैमा हप्तासम्म नै आँखा फरफराउने गर्छ । आँ...