युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो। चिकित्सा कार्यालयले कोभिसिल्डल...
स्वास्थ्य
टाउको दुखाईबाट राहत पाउन गर्नै पर्ने योगासन
योग गर्दा थुप्रै स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ। सानो होस् वा ठूलो समस्या योगका माध्यमबाट हामीले सहजै राहत पाउन सक्छौं। हाजभोलीको व्यस्त दैनिकिमा मानिस दिनभर लगातार एकै किसिमको काम गरिरहेका हुन्छन्। कम्युटरमा लामो समयसम्म बसिरहेका हुन्छन्। यसरी लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्दा टाउको दुख्ने सम...
३४ सय ५१ जना संक्रमणमुक्त हुँदा २२ सय ९९ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६५ सय ६६ नमूनाको पीसीआर र ४ हजार ३० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा प...
नेपालमा कालो ढुसीका कारण १ को मृत्यु, २ जनाको आँखा निकालियो र २६ जना विरामी।
नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । समयमै ...
कोरोना भाइरसको डेल्टा भेरीयन्ट विश्वका ८५ मुलुकमा फैलियो !
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ । संगठनल डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ । संगठनका प्रमुख डा. एड्हनो...
कोरोनाका बिरामीको लागि यी हुन् ईम्यूनीटी बलियो बनाउने फलफूलहरू
-डा.हेमराज कोइराला अमला : अमला सबल प्रतिरक्षा प्रणालीको लागि अमला अत्यन्त लाभदायक फल हो। अमलाको नियमित सेवनले शरीरमा भिटामिन, मिनरल्स, फाईबर र एण्टिअक्सिडेण्टको भरपुर मात्रामा आपूतिी गर्छ । अमलामा प्रतिरक्षा प्रणालीको लागि अति आवश्यक भिटामिन ‘सी’ पाइन्छ । सेलेनियम, क्रोमियम, तामा, जिङ्क जस्ता थुप्रै ईम्यूनीटी बल...
खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा
काठमाडौं – खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन । केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान ख...
मधुमेहका बिरामी ले पाकेको आँप खान उपयुक्त छ ?
-एजेन्सी गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन ? आँपमा भिटा...
एक्सरसाइज गर्न छोडेको कति समयमा हामीले ‘फिटनेस’ गुमाउँछौं ?
बीबीसी । फिट हुन, आफूले चाहे अनुसारको ‘बडी’ बनाउन महिनौँ मिहिनेत गर्नुपर्छ । शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ गर्न छाड्ने हो भने हामीलाई बडी बनाउन जति समय लागेको थियो त्योभन्दा धेरै छिटो शरीरको बल हराउने पनि गर्दछ । तर, यसका वावजुद एक्सरसाइज गर्न छाडिसकेको शरीरलाई पुनः पहिलेकै अवस्थामा फिट राख्नलाई हामीले सुरुवात...
गुणकारी मह,शिशु हरुलाई विष बराबर !
महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ । महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 95
- Next Page »