रक्तअल्पतादेखि कब्जियतको औषधी- हरियो मकै, यस्ता छन् अन्य फाइदा

एजेन्सी । यो सिजन मकै पाउने सिजन हो । विशेषगरी अहिले सडक किनार मकै पोल्न र बेच्न मानिसहरु बसेका देखिन्छन् । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराक...

कुन चामलमा कुन पौष्टिक तत्व पाईन्छ?

हामी नेपालीहरु अधिकांशमा भात खाने प्रचलन हुन्छ । विशेष गरेर नेपालको शहरी क्षेत्रमा भात खाने प्रचलन रहेको छ । गाउँमा भात भन्दा पनि रोटी सहज हुन्छ तर शहरी क्षेत्रमा यो अलिक अफट्यारो प्रक्रिया छ । दैनिक भात खाएन भने शरीरमा के नपुगेको जस्तो महसुश हुन्छ । पछिल्लो समय बजारमा सेता पोलिस गरिएका चामलहरु पाइन थालिएको छ । यस्तो च...

स्तन किन सानो वा ठूलो हुन्छ ?

स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भए...

गर्मीमा अमृत भन्दा कम हुँदैन नरिवल पानी, यस्ता छन् अचुक फाइदा

काठमाडौं । गर्मीको सिजन सुरु भइसकेको छ । यस्तो गर्मीको सिजनमा तपाईले आफ्नो शरीरलाई तन्दुरुस्त तथा शितल राख्न चाहनुहुन्छ भने त्यसको लागि नरिवलको पानी फाइदामन्द साबित हुनसक्छ । गर्मीमा नरिवलको पानी सेवन गर्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । नरिवल पानी पिएर बाहिर निस्कदा तातो हावाबाट तपाईलाई सुरक्षित राख्न मद्...

बच्चाका लागि साकाहारी खाना कत्तिको स्वस्थकर हुन्छ ? यसबारेमा के भन्छन त डाक्टर ?

एकेडेमीले जारी गरेको वक्तव्यअनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका शाकाहारी छन् जसले आफ्नो खानामा मासु, अण्डा, दुग्धजन्य उत्पादन र जनावरबाट उत्पादित कुनै पनि खाद्य पदार्थ संलग्न गर्दैनन् । यस्तो खान्कीले बच्चाहरुलाई आवश्यक पर्ने पौष्टिक तत्वबाट वञ्चित गर्ने र यसबारे ध्यान नदिए बच्चाको वृद्धि विकासमा नकारात्मका असर पुर्य...

डार्क सर्कल हटाउने घरेलु उपाय

एजेन्सी । तपाईंले आँखामा काँक्रोको टुक्रा राखेर १५ मिनेटसम्म पल्टिरहनुभयो भने त्यसले तपाईंको आँखामा राम्रो प्रभाव देखाउन थाल्छ। नियमित रूपमा यसो गर्नाले डार्क सर्कल कम हुँदै जान्छ। – सुत्नुअघि काँक्रो र आलुको मिश्रण आँखामा राख्नाले आँखालाई आराम मिल्छ। त्यसो गर्न तपाईंलाई अल्छी लाग्छ भने १० मिनेटसम्म टी ब्य...

यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा

काठमाडौँ / अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ...

ग्याष्ट्रिकले नराम्रोसँग सतायाे ? नआतिनुहोस्, घरमै बनाएको अाैषधिले सजिलै निको हुन्छ

मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज। अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ। मसालेदार, तारेभुटेको, चप्...

यस्ता छन् अकबरे खुर्सानी खानुका अचम्मका फाइदाहरु

अकबरे खुर्सानि स्वादका लागि नभइ स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ । यो खुर्सानि तपाई हाम्रो घर गाउमा पनि पाइने खुर्सानि हो । यसलाइ डल्ले खुर्सानी पनि भनिन्छ । खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । यो नियमित खान सके स्वास्थ...

कुन फल खाने मानिसको स्वभाव कस्तो ?

मानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदि कुनै व्यक्तिले मन पराउने खानेकुराको बारेमा जानकारी हाँसिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात् स्वभावबारे केही हदसम्म जान्न सकिने बताइन्छ । हामीले प्राय खाने फलफूलहरूले पनि म...