एजेन्सी । यतिखेर गर्मी माैसम शुरू भएकाे छ । हामी अधिकांशको यो बुझाइ यो छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ । तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानीकारक हुन्छ । यी हुन् फ्रिजमा राख्न नहुने कुरा – १ , अण्डा – फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका ...
स्वास्थ्य
रानी मुखर्जीका रानीको फिटनेस सेक्रेट
बलिउड अभिनेत्री रानी मुखर्जीले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी उमेरले ४१ बर्ष पुगेकी छिन् । यो उमेरमा पनि उनी उस्तै देखिन्छन्, जो वैशालु उमेरमा देखिन्थे । आखिर उनले कसरी आफ्नो जवानी ढल्कन दिइनन् । कसरी उनले आफ्नो चमक धीमा हुन दिइनन् । कसरी उनले आफ्नो तन्दुरुस्ती बचाइराखिन् । आवरणले मात्र उनको चमकदमक कायम रहेको हो...
४० वर्षे उमेरमा स्वस्थ र जवान रहन गर्नुहोस् यस्ता काम
तन्दुरुस्त रहन क्याल्सियम, आइरन तथा प्रोटिनयुक्त डाइट मात्र पर्याप्त हुँदैन । त्यसबाहेक केही कुरामा ध्यान पुर्याउनु आवश्यक हुन्छ । महिलाले घरपरिवार, श्रीमान् तथा छोराछोरीको ख्याल राख्दाराख्दै आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्छन् । युवावस्थामा सानोतिनो समस्यालाई बेवास्ता गरे पनि ४० वर्ष पुगेपछि भने केही सावधानी ...
नरिवल पानी : उच्च रक्तचापदेखि छालाका विभिन्न राेगहरु हटाउनुस्
एजेन्सी । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिव...
माछा सेवनले मुटु र मस्तिष्क देखि छाला र केसलाइ पनि फाइदा !
मुटुको रोगीका लागि माछा निकै फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा सामेल गर्न सक्छन् । माछामा पाइने ओमेगा -३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ । त्यसो त अरु पनि थुप्रै फाइदा छन्, माछा सेवन गर्नुको । कतिपय अवस्थामा चिकित्सकले नै माछा खानुपर्ने सुझाव दिन्छन् । माछाले केही प्रकारका स्वास्थ्य विकार ...
घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम
घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम ! आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबै...
दाँत बिगार्ने गल्तीहरु आराम मिल्नेबित्तिकै बिर्सने बानी देखि जंकफुड सेवन
काठमाडौँ । मानव जीवन स्वस्थ राख्नको लागि विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ । खानपान, सरसफाइ जस्ता विषयमा राम्रो जानकारी भएमा रोगबाट टाढा रहन सकिन्छ । हाम्रो शरिरका प्रत्यक अंगहरुको आ – आफ्नै उतीकै महत्वपूर्ण भूमिका छ । जसले शरिरलाई सन्तुलन राख्न मदत पुग्छ । जव कुनै एक अंगले काम रोक्छ त्यसपछि मानव रोगको सिक...
पुस–अप गर्न सक्नु हुन्न ? मुटु रोग लाग्न सक्छ
-एजेन्सी एजेन्सी - दिनहुँ व्यायाम गर्ने बानी छैन ? ३०को हाराहारी भइसक्यो उमेर ? कतै मुटुरोगको जोखिममा त हुनुहुन्न ? एकपटक पुस अप गरिहेर्नुस। के थाहा तपाई मुटु रोगको खतरामा पनि हुनसक्नुहुन्छ। बेलायतबाट प्रकाशन हुने पत्रिका ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित एक समाचार अनुसार एकपटकमा १० पटक पुस-अप गर्न नसक्ने ३० आसपा...
अग्ला जुत्ताचप्पलले स्वास्थ्यमा कस्ता असर पार्छन् ?
तपाईलाई अग्ला कुर्कुच्चा (हिल) भएका जुत्ताचप्पल मन पर्छ ? पाटी तथा समारोहमा अग्ला जुत्ताचप्पलविना आपूूmलाई कमजोर या अपूर्ण भएको अनुभूति गर्नुभएको छ ? यस्तो बानी परेको छ भने आजैबाट यस्तो सोच हटाउनुहोस्। धेरैजसो महिला अग्लो हिल भएका जुत्ताचप्पल प्रयोग गर्छन्। यसले झट्ट तपाईलाई अग्लो र स्मार्ट देखाए पनि यस्ता जुत्त...
कस्ता कस्ता व्यक्तिले खानु हुँदैन करेला ?
एजेन्सी । करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले तितेकरेलाको सेवन गर्नु हुदैन । गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 95
- Next Page »