अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।यस्ता छन् अनारका फाइदा स् धमनीको रक्षा स् अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।पखला निको पार्छ स् ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत...
स्वास्थ्य
क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्ने भिन्डी,यसका परिकार बनाउने तरीका –
एजेन्सी । चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको,मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । ...
बिहान खाली पेटमा काँचो लसुन खाँदा हुने यी चमत्कारिक फाइदाहरु,थाहा पाउनुहोस्
लसुन हरेकको घरको भान्सामा पाइने एक अति आवश्यक चिज हो। हामी तरकारी पकाउँदा लसुनलाई अनिवार्य रुपमा प्रयोग गर्छौं। लसुनले तरकारीको स्वाद र सुगन्धलाई बढाउनुका साथै यो एक अचुक आयुर्वेदिक औषधी पनि हो। यसले खानाको स्वाद त बढाउँछ नै। साथै हाम्रो शरीरलाई कयौँ बिमारीहरुबाट पनि बचाई राख्न मद्धत गर्दछ। यसलाई तरकारीमा हालेर खाँदा त...
किन बढ्छ मानिसमा नकारात्मक सोच ?
काठमाडौँ । भनिन्छ सकारात्मक सोचले मानिसको आधा भन्दा बढी रोगहरु निको हुन्छ । जब मानिसको मनस्थितीमा नकारात्मक सोच आउन थाल्छ तब मानिस एक्लिन थाल्छ र केही न केही नकारात्मक काम गर्न थाल्छ । हाल सम्म भएका विभिन्न घटनाहरु पनि मानिसको दिमागमा खेल्ने नकारात्मक कुराको प्रतिफल हो । जब मानिसले सोचेको कुरा भन्दा माहोल परिवर्तन...
काखी गन्हाउने समस्याबाट बच्ने ७ उपाय
एजेन्सी – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः स...
शिरदेखि पाउसम्म औषधीय गुण बोकेको सजिवन
सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ। भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया ह...
के हो डाउन सिन्ड्रोम ? बच्चालाई ‘डाउन सिन्ड्रोम’ भए/नभएको गर्भमै कसरी थाहा पाउने?
- डा नुतन शर्मा वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्यूब बेबी विशेषज्ञ पूर्वसांसद गायत्री साहले फागुन २८ गते जन्माएको बच्चामा डाउन सिन्ड्रोम देखियो। उनले गर्भावस्थामा नियमित रूपमा मेडिसिटी अस्पतालका डाक्टरसँग चेकजाँच गराएको र उनीहरूले बच्चाको अवस्थाबारे केही नबताएकाले यस्तो बच्चा जन्मिएको बताएकी छन्। अस्पतालले डाउन सि...
मानिस किन घुर्छ र यसको रोकथाम कसरि गर्ने ?
घुर्ने समस्या भनेको त मानिसमा देखापर्ने अन्य समस्याहरु खुट्टा गनाउने, धेरै पसिना आउने, एलर्जी आदि जस्तै रहेछ । यस्तो समस्या केही मानिसलाई मात्र हुन्छ । करिब २० प्रतिशत मानिसहरुमा यो समस्या देखिँदो रहेछ । यदि सास फेर्दा हावा स्वतन्त्र रुपमा चल्न पाएन भने मानिस घुर्न थाल्छ । घुर्ने समस्या हाम्रो शरीरकै अंगसँग सम्...
यस्ता छन् सुन्तलाका फाइदै फाइदा,शुक्रकिट बढाउनेदेखि क्यान्सर रोगबाट समेत बचाउने
काठमाडौं सुन्तलामा प्रशस्त साइट्रस लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्छ । सुन्तलामा पाइने पोटास...
यी हुन् गर्मीमा उपयोगी ६ तरकारी
गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकार...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 95
- Next Page »