महिनावारी सम्बन्धी छोटो चलचित्रले पायो ओस्कार पुरस्कार

लस एन्जलस – दुर्गम भारतको महिनावरी सम्बन्धी कथा बोकेको छोटो चलचित्रल 'पिरियड : एन्ड अफ सेन्टेस'ले सिने क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ओस्कार पुरस्कार प्राप्त गरेको छ। ९१ ‍‍औं एकेडेमी अवार्डमा ‘डकुमेन्ट्री सर्ट सब्जेक्ट’ क्याटोगरी अन्तर्गत सो पुरस्कार हात पारेको हो। उक्त फिल्म राय...

पुदिनाको सेवनबाट अद्भुत फाइदा

एजेन्सी । हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।...

किन हुन्छ बाँझोपन र?यसका वास्तविकताहरु यस्ता छन् ।

खानपान तथा जीवन शैली परिवर्तन हुँदा महिलाहरुमा बाँझोपन बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । प्रविधि अनुसार बदलिँदो जीवनशैली, खानपानमा अत्याधिक विषादी र विवाह पहिला नै हुने शारिरिक सम्वन्धमा प्रयोग हुने गर्भनिरोधक औषधी सेवन जस्ता कारणहरुबाट महिलाहरुमा बाँझोपन बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । परिवार नियोजन ...

निद्रा अभावका लाग्छन यस्ता जटिल रोगहरु !

काठमाडौँ । स्वस्थ रहनको लागि हरेक कुरामा ध्यान दिन आवश्यक्त छ । निन्द्र , सरसफाइ, खान पान लगाएतका धेरै कुराहरुमा ध्यान नगए अस्वस्थ भइन्छ । स्वास्थ्य चिन्त गर्नु निकै महत्वव छ । यसको लागि औषधिको विधि विधानलाई पनि अपनाउनुपर्ने हुन्छ । राती राम्रोसंग निदाउन सकेमा पनि स्वस्थ रहन सहयोग गर्छ। व्यायम , स्वस्थ खानपान...

बच्चा जन्माउनुअघि किन जरुरी छ जेनेटिक टेस्टिङ ?जेनेटिक टेस्टले के थाहा हुन्छ ?

यतिबेला कति दम्पती सन्तान जन्माउने योजनामा होलान् । हरेक दम्पती आफ्नो कोखमा सन्तान हुर्काउन चाहन्छन् । जसै सन्तानको जन्म हुन्छ, एउटा परिवारको रचना हुन्छ । श्रीमती र श्रीमान् कसैको बुवा-आमा बन्छन् । र, त्यसपछि उनीहरु थप परिपक्क र जिम्मेवार बन्छन् । गर्भ रहनु नै दम्पतीको लागि एक सुखद कुरा हो । जब श्रीमती गर्भवती हुन्छ...

साइकोसिस कस्तो रोग हो ?मस्तिष्कमा गडबडी कसरी आउँछ ?

‘साइकोसिस’ कडा मानसिक रोग हो। पछिल्लो समय विदेशमा जस्तै नेपालमा पनि यो रागको सिकार हुनेहरूको संख्या बढ्दो छ। यस्तो रोग कसरी लाग्छ ? रोग लागिसकेपछि कस्तो उपाय अपनाउने ? मानसिक अस्पतालका वरिष्ठ मानिसक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीसँग गरेको कुराकानीको संक्षिप्त अंश: साइकोसिस कस्तो रोग हो ? – मानिसमा विभिन्न खालका ...

सुरक्षित छ आकस्मिक गर्भनिरोधक चक्की ?

परिवारनियोजनका साधनको प्रयोगविना यौनसम्पर्क भएको अवस्थालाई असुरक्षित यौनसम्पर्क भनिन्छ । असुरक्षित यौनसम्पर्क हुनेबित्तिकै वा ७२ घण्टाभित्र आकस्मिक गर्भनिरोधक चक्की सेवन गरेमा यसले अनिच्छित गर्भधारण हुन दिँदैन । आकस्मिक गर्भनिरोधक परिवारनियोजनको नियमित साधन भने कदापि होइन । यसलाई सधैँ गर्भधारण रोक्ने उपायका रुप...

नाकबाट रगत बग्ने समस्या छ ? यस्ता छन् समाधानका उपायहरु

एजेन्सी । रगतमा हुनुपर्ने प्लेटलेटको कमी हँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ । त्यस्तै, रक्तजन्य रोगहरू हुँदा, होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ । रोकथाम नाकबाट...

जीवनभर निरोगी रहने यी हन् सात सूत्र

रोगी वा कुनै शारीरिक समस्या लिएर बाँच्नुलाई जीवन होइन, पीडाको एउटा अवस्था भनिएको छ । हामी अहिले यस्तै पीडाको अवस्थामा गुजि्रएका छौ । शरीरमा केही न केह रोग छन् । दिनहुँ केही न केही औषधी खाएकै छौ । अस्पताल धाइरहेका छौं । भनौ, जीवनको एउटा पाटो औषधी, उपचार, दुःख-विराममै सिध्याइरहेका छौं । के हामी पूर्ण स्...

स्वास्थ्यका लागि एभोकार्डोका फाइदाहरु

एभोकार्डो न्यानो हावापानीमा फल्ने एक प्रकारको फल हो। नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ। यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुम...