कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई । जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ । आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला ? यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । निश्चय पनि आफ्नो गर्भमा कस्तो...
स्वास्थ्य
पाइल्स के हो र कसरी बच्ने ? कस्ता व्यक्तिलाई हुन्छ पाइल्स ?
काठमाडौँ । पाइल्ससम्बन्धी समस्या हुने व्यक्तिहरुको सङ्ख्या बढ्दो क्रममा छ । हाम्रो शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ्य खाना र निष्क्रिय जीवनशैली हो । यही कारणमध्ये एक हो पाइल्स पनि । पाइल्स गोप्य अङ्गमा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई देखाउँन जाँदैनन् । जसले गर्दा पाइल्स बढ्दै जाने र...
बिरेनुनकाे फाइदा नै फाइदा
काठमाडाैं। हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारि...
कपाल झरेर हैरान हुनुहुन्छ, अपनाउनुस यी उपायहरु !
- रञ्जना सितिखु, ब्युटी एक्सपर्ट –नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ। –कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ। –कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेल...
नेपालमा कण्डमको प्रयोग न्यून
काठमाडौँ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा र...
तेश्रो पटक सम्म पारसलाई हृदयघातबाट बचाउने डाक्टर भन्छन्- हृदयाघातबाट बच्न के के २ कुरामा ध्यान दिने ?
-ऋचा अर्याल काठमाडौं । गत साता पूर्व युवराज पारस शाहलाई तेश्रो पटक हृदयाघात भएर थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइयो । त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई पनि हृदयाघात हुँदा नर्भिक नै पुर्याइएको थियो । ढिलो गरी अस्पताल पुर्याइएकाले प्...
ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट
एजेन्सी – खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ । आज हामी तपाईंलाई ५ प्रकारका कसरतहरुको बारेमा जानकारी दिन्छौं । यस व्यायामलाई नियमित रुपमा गर्न...
विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट
विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । विवाह...
अन्डा : जसले क्यान्सरबाट बचाउँछ !
सुन्दा अपत्यारिलो लाग्न सक्छ, अन्डाले क्यान्सरबाट बचाउँछ । तर, यस्तै व्यहोराको आलेख प्रकाशित छ । उक्त लेखमा भनिएको छ, बेलायतमा बैज्ञानिकको एक टोलीले लामो समयसम्मको शोधपछि यस्तो अन्डा उत्पादन गरेको छ, जसमा क्यान्सरबाट बचाउने प्रोटिन हुनेछ । त्यसो त अन्डाबारे हामीकहाँ विभिन्न भनाई र बुझाई छन् । कतिले अन्डा सेवनलाई...
वैज्ञानिक तथ्य-दम्पतीको उमेरमा फरक कति ?
रजोनिवृत्तिको सामान्य उमेर ४० वर्ष हुन्छ । ४० देखि ५० वर्षभित्र प्रायः सबै महिला रजोनिवृत्तिमा पुग्छन् । रजोनिवृत्तिपछि प्रोजेस्टरोन हार्माेन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब ग्रन्थिमा डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया पनि विस्तारै-विस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्माेन बन्...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 95
- Next Page »