काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । कोभिड-१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा ‘घर घरमा योग’ रहेको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृ...
स्वास्थ्य
गर्मीमा शरीरलाई स्वस्थ र शितल राख्न यसो गर्नुहोस् !
गर्मीमा कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ। गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनुहोस् ।...
के तपाइलाई राति राम्रो निद्रा लाग्दैन ? यी हुन् कारण !
-एजेन्सी कतिपय व्यक्तिलाई राति सुत्न हम्मेहम्मे पर्छ । कोल्टे फेरेरै आधा रात बिताउने अनि बिहानपख अलिकति सुत्ने समस्या पनि पाइन्छ । यस्तो हुँदा भोलिपल्ट दिनभरि थकाइ र आलस्य लाग्छ । अनि काम गर्न पनि मन लाग्दैन । कहिलेकाहीँ निद्रा नआउनु सामान्य कुरा हो तर लगातार यस्तो स्थिति बन्यो भने उपचार गर्नुपर्छ ...
गर्मी मौसममा व्यायाम गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
काठमाडौं– व्यायाम गर्नु शरीरका लागि अति आवश्यक कुरा हो । यसले शरीरलाई पोस्चर, स्टामिना, शक्ति, रगत सञ्चाालन, ब्लड प्रेसर, स्वास्थ दिमाग आदि सम्पूर्ण कुरा राम्रो रहन्छ । यद्यपि, व्यायाम गर्नु जति आवश्यक छ त्यति नै सावधानी अपनाउनु पनि आवश्यक छ । किनभने व्यायाम अथवा वर्कवाउटको क्रममा आवश्यक सावधानी नअपन...
आँप खानुका फाईदाहरु के के हुन् ?
असार /साउन र भदौ महिना स्वादिलो फलफूलको रुपमा चिनिने आँपको महिना हो । जुनसुकै उमेर समूहका मानिस पनि आँप मन पराउँछन् । ठूला देखि स-साना रुखमा फल्ने आँपका धेरै प्रजाति हुन्छन् । यिनै प्रजातिका आधारमा यसको स्वाद फरक-फरक हुन्छ । आँपको विभिन्न परिकारहरु जस्तै आँपको लस्सी, आँपको स्मूदी, आँपको धुलो, आँपको अचार, आँपको जुस,...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति बिरुद्द चिकित्सकहरु सडक आन्दोलनमा !
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति सुधारको माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएको हुन । मुसलधारे पानीका बीच छाता ओढेर उनीहरुले विरोध र्याली निकालेका छन् । प्रतिष्ठानको फ्याकल्टी वेलफे...
के तपाई वजन कम भएर चिन्तित हुनुहुन्छ ?यस्ता छन् वजन बढाउने घरेलू उपाय !
प्राय: मानिस आफ्नो बढ्दो वजनका कारण चिन्तित हुन्छन् । यद्यपि, हाम्रो समाजमा केही त्यस्ता मानिसहरु पनि छन्, जो आफ्नो कम वजनका कारण तनावमा हुन्छन् । विशेष गरेर यूवतीहरु आफ्नो कम वजनका कारण चिन्तित हुन्छन् । पातला मानिसहरुले वजन बढाउनका लागि बजारमा उपलब्ध हुने विभिन्न किसिमका धूलो र सप्लीमेन्ट्सको प्रयोग गर्छ...
पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्...
यस्ता छन् खाना अपच भएमा समाधानका घरेलु उपायहरु
-एजेन्सी पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ। कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ । यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन । यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ । यस्तो समस्या यस्ता घरेलु उपायहरु अपनाउनुहोस् । -प्रशस्त पा...
डिप्रेशनबाट मुक्त हुन अपनाउनुस् यी तरिका
हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ। तर कहिले काहीँ केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो पीडा भयो भने त्यही दुःख , पिडाको को अवस्था लामो समयसम्म रहिरहनुलाई डिप्रेसन भन्न सकिन्छ। डिप्रेसन मानसिक समस्या हो । वंशाणुगत, वातवरणीय असर, कामको बोझ, सम्बन्धमा आएको अनेकौं समस्याका कारण डिप्रे...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 95
- Next Page »