डा. केसीको स्वास्थ्य बिग्रँदै

-तोयानाथ भट्टराई इलाम : सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औ सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थमा थप समस्या देखिएको छ। बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएकाले केसीको स्वास्थ अवस्था थप बिग्रँदै गएकोे डाक्टरले बताएका छन्। उनलाई शरीर दुख्ने र हलचल गर्न समस्या भएक...

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

सानातिना रोग निको पार्ने प्रशस्त औषधि छन् तर तिनका बारेमा हामीमध्ये धेरैलाई जानकारी छैन। त्यसैले सानातिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर हामी औषधि नै प्रयोग गर्छौं। साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपात...

क्यान्सरको लक्षण पनि हुनसक्छ लगातारको खोकी

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो । स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने हुन्छ । किनभने सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ । यस्ता खोकी पाँच देखि सात दिन भित्रमा आफै न...

“भन्दा लाज लाग्ने, नभन्दा समस्या बढ्दै जाने” महिलाका अति संबेदनशील समस्याहरु यस्ता छन्

योनि चिलाउने : यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा योनिका भित्ताहरुमा चिलाउने हुन्छ । चूर्णा परे पनि गुह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र योनि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महिनावारी हुनुभन्दा पहिले पनि यौनी चिलाउने गर...

९ खराव वानी, जसले चाडै बुढो बनाउँछ

बुढो हुनु एक स्वभाविक जीवन-चक्र हो । हामी यौवन, युवाबाट गुज्रदै बुढ्यौलीमा प्रवेश गछौर्ै । बुढ्यौली, हामीले झेल्नैपर्छ । भोग्नैपर्छ । तर, हामीकहाँ बुढ्यौली जीवन निकै पट्यारलाग्दो, दिक्कलाग्दो हुनेगर्छ । तर, कतिपयले बुढ्यौलीलाई सहज बनाउँछ । उमेरले बुढो भएपनि उनीहरुको जवानी, उर्जा, शक्ति यथावत हुन्छ । उनीहरु उमेरले पा...

खाली पेट यी खानेकुरा खाँदा हुनसक्छ अल्सर

कुनै पनि खानेकुरा खानु पर्छ त्यस्ता खानेकुराले स्वास्थ्यमा पुर्‍याउने फाइदा र बेफाइदाका बारेमा जानीराख्न आवश्यक छ । गलत समयमा खाएको यस्ता खानेकुराले अल्सर जस्ता जटिल समस्या समेत निम्त्याउन सक्छ । केरा आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी ...

हामीले खाने अण्डा शाकाहार हो कि मांशाहार ? यस्तो छ वैज्ञानिक निष्कर्ष

काठमाडाैँ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने अण्डाबारे समाजमा विभिन्न मत सुनिन्छन् । कतिपयले अण्डालाई शाकाहारी भोजन मान्छन् भने कतिले मांशाहार मान्छन् । माछामासु नखाने शाकाहारीहरुले समेत अण्डा खाने गरेको पनि पाइन्छ । तर अर्कोथरीले अण्डा मांशाहारभित्रै पर्ने गरेको तर्क राख्छन् । हालै वैज्ञानिकहरुले अण्डाको जीविकी...

गुदीभन्दा भन्दा बोक्रामा झनै धेरै भिटामिन,यस्ता छन् फाइदैफाइदा !

देखावटी चाहिँ राम्रो तर भित्र–भित्र चाहिँ खासै केही नभएको कुरालाई दर्शाउनको लागि ‘बोक्रा चाहिँ राम्रो, गुदी चाहिँ खोक्रो’ भनेर भन्ने चलन छ । त्यसैगरी कसैले बढी नै फूर्तीफार्ती लगायो भने पनि बोक्रे धाक भनेर खिल्ली गर्ने गरिन्छ । यी भनाइहरुले गुदीलाई अति धेरै महत्त्व दिन्छ भने बोक्रालाई चाहिँ कामै नलाग्ने, वेफ्वाँकको भने...

कुन फल खाने मानिसको स्वभाव कस्तो ?

मानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदि कुनै व्यक्तिले मन पराउने खानेकुराको बारेमा जानकारी हाँसिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात् स्वभावबारे केही हदसम्म जान्न सकिने बताइन्छ । हामीले प्राय खाने फलफूलहरूले पनि मानिस...

वीर अस्पताल र ट्रमा सेन्टरलाई ‘मर्ज’ गर्ने तयारी, एक जना मात्र निर्देशक राख्ने प्रस्ताव, ट्रमाका डाक्टर विरोधमा उत्रने

-कल्पना पौडेल काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र ट्रमा सेन्टरलाई एकै ठाँउमा मर्ज गर्ने तयारी गरेको छ। मन्त्रालयले ट्रमालाई वीर अस्पतालको एउटा विशेष विभागका रुपमा राख्ने प्रस्ताव गरेको छ। ट्रमालाई वीर अस्पतालको विशेष विभाग बनाएसँगै ट्रमामा हाल छ...