अचानक मदन कृष्ण श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो। मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या ...

स्वास्थ्यमन्त्री तामाङले गरे खेलकुद क्षेत्रलाई कोरोन बिरुद्दको खोप लगाउन प्राथमिकता दिने प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका छन् । बुधवार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउ...

द भ्वाइस अफ नेपालका महागुरु दीप श्रेष्ठको स्वास्थ्यमा सुधार, निकालियो अक्सिजनको सहायताबाट

काठमाडौं : कोरोना संक्रमित गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनलाई अक्सिजनको सहायताबाट बाहिर निकालिएको छ। कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि शरीरमा अक्सिजन लेभल कम देखियो र उनी ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको ‘द भ्वाइस अफ नेपाल’का नि...

यी हुन् पोष्ट कोभिड समस्या !

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोष्ट कोभिड समस्याका बारेमा केही जानकारीहरु सार्वजनिक गरेको छ । कोभिड–१९ संक्रमणमुक्त भैसकेपछि पनि अलि अलि जिउ गल्ने अथवा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । यद्यपि, मन्त्रालयले केही फरक समस्या देख...

सेतो दूबीको उपचारदेखि ओठ फुट्ने समस्याको समाधानसम्म गाईको घ्यू

हामी घ्यूको सेवन खानका लागि गछौँ । तर त्यसका फाइदाका बारेमा धेरैलाई थाहा नहुन सक्छ । आज हामी घ्यूका आश्चर्यजनक फाइदाका बारेमा जानकारी दिदैछौँ । जो तपाईका लागि उनि उपयोगी हुन सक्छ । सेतो दुवी आएमा रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ । ...

जर्मनीले नेपाललाई पठायो विभिन्न स्वास्थ्य सामग्री

जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनील युरोपेली संघको सिभिल प्रोटेक्सन मेकान...

चिया र कफी मा कुन फाइदाजनक

बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् । तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिम...

आँपको पातमा यस्ता औषधीय गुण ,के के हुन्? थाहा पाउनुहोस्।

एजेन्सी । आँप फलहरुको पनि राजा हो । आँप मन नपर्ने मानिस कमै हुन्छन् । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । तर आँपको पातमा हुने गुणको बारेमा तपाईलाई थाहा छ त ? धेरैजसो मानिसलाई आँपको पातमा हुने औषधीय गुणबारे थाहा हुँदैन। आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष...

कोभिड खोप नेपाल: अर्को सातादेखि भेरो सेल वितरण, यो चिनियाँ खोप कति प्रभावकारी

चिनियाँ अनुदानमा प्राप्त भेरो सेल खोप अर्को सातादेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार कोरोनाभाइरसविरुद्ध प्रतिरक्षा प्रणाली सुदृढ बनाउने उद्देश्यले उक्त खोप ६० देखि ६४ वर्षका नागरिकहरूलाई दिइनेछ। आगामी मङ्गलवारदेखि भेरो सेल वितरन सुरु गरिने मन्त्राल...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारे जानकारी छैन : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ। नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पारेको छ। नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म कुनै जानकारी न...