‘डार्क सर्कल’ हटाउन खानुहाेस् यस्ता खानेकुरा

‘डार्क सर्कल’बाट धेरै पीडित हुन्छन् । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः भिटामिन ए भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा प...

युरिक एसिड भएका मानिसहरुले खानुपर्ने खानेकुराहरु

शरीरमा प्रोटिनको मात्रा बडी भयो भने मानिसलाई युरिक एसिडको समस्याले सताउने गर्छ । यस समस्याले सताउँदा जोर्नीहरूमा घोच्ने र दुख्ने जस्ता समस्या हुने गर्छ । यस समयमा खानपानमा लापरवाही गर्यो भने झन् बडी समस्या आउने गर्छ । हामीले प्रोटिन बडी पाइने खानेकुराहृय खान हुदैन । प्रोटिनले हाम्रो शरीरमा युरिक एसिड बनाउन मद्धत गर्ने ...

बच्चाले सिक्का ,गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो बस्तु निलेमा के गर्ने ? जानी राख्नुहोस्

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप...

सेभिङपछि छाला बिग्रन नदिन यसाे गर्नुहाेस्

एक खाेज अनुसार ३० प्रतिशतभन्दा बढी पुरुषमा सेभिङपछि छालामा समस्या देखिन्छ । कसैलाई खटिरा आउँछ त कतिलाई पोल्छ पनि । खासमा संवेदनशील छाला भएका पुरुषमा यस्ता समस्या देखिन्छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने सेभिङमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ : पहिला आफ्नो छाला कुन प्रकृतिको छ भनी पहिचान गर्नुपर्दछ । छालाला...

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ

हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यस...

यसरी आफैँ पत्ता लगाउन सकिन्छ स्तन क्यान्सर

नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ । स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ ...

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको भन्दै मन्त्रालय घेराउ

सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको भन्दै मन्त्रालय घेराउ गरिएको हो । स्वास्थ्य सेवामै लागि रहेकाला...

महिनावारीमा प्याडको विकल्प कप, कसरी लगाउने ? प्रयाेग तरिका सहित

महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा ‘मेन्सट‍्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। यो कप सुरुमा लाउँदा तपाईंलाई अलि अप्ठेरो र हल्का दुखे जस्तो होला तर पछि सजिलो र आरामदायी महसु...

ग्यास्ट्रिक भनेर ढुक्क भएर नबस्नुहोस् डिम्बाशयको क्यान्सर पनि हुनसक्छ !

डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्। रोगले च्यापेपछ...

होस्गर्नुहोस् पेटमा गडबडी भएमा शरीरमा अनेक रोगको भण्डार हुनसक्छ !

खानपान नमिल्दा सामान्यत पेटमा गडबडी हुन्छ । तर, लगातार पेटमा समस्या हुनु सामान्य होइन । यसले शरीरमा विभिन्न रोगको संकेत गर्छ । त्यसो त पेट नै त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ । जब पेट खराब छ भने, खाएको खानेकुरा पचाउन सकिदैन । खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । कमजो...