गर्भावस्थाकी श्रीमतीप्रति तपाईंको व्यवहार कस्तो हुनुपर्छ ?

तपाईंमध्ये कतिका श्रीमती गर्भावस्थामा होलान् । जुन दिनदेखि श्रीमतीमा गर्भ रह्यो भन्ने थाहा पाउनु भयो, फरक अनुभूति भयो नै होला । केही खुसी, कोही रोमाञ्चकता । खासगरी अहिले एक वा दुई सन्तानको योजना बनाइन्छ । पहिलो सन्तानको प्रतिक्षामा त अझ मन थप उथलपुथल हुने नै भयो । आफुलाई ‘बुबा’ भनेर सम्बोधन गरेर सुन्न कति आतुर हुँदो हो...

बच्चालाई स्कुलमा ‘हेल्दी टिफिन’ पठाउन के के गर्न सकिन्छ?

दीपेन्द्र राई बच्चालाई ‘टिफिन बक्स’ मा के पठाउने भनेर अभिभावकले सधैं चिन्ता गर्छन् । चिन्ता गर्नु स्वाभाविकै हो । ‘टिफिन बक्स’ मा स्वस्थकर खानेकुरा पठाउनुपर्छ भनेर कतिलाई थाहा होला । थाहा नहुने पनि उत्तिकै होलान् । कतिपयले थाहा पाएर पनि व्यवहारमा लागू गर्न सकेका छैनन् । त्यही भएर संसारभरि कुपोषणको समस्या बढ्दै...

डिम्बाशयको क्यान्सरबारे जनचेतना जगाउँदै मनिषा

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी हुन्। क्यान्सर मृत्युदण्ड होइन त्यहाँ आशा हुन्छ भन्ने मान्यता बोकेकी कोइरालाले राष्ट्रिय क्यान्सर अस्प...

बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने ?

सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने ? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल...

मह ब्रेन ट्यूमर र क्यान्सरको लागि उपयुक्त औषधी!

काठमाडौं । व्रेन ट्युमर र क्यान्सर रोगको उपचारका लागि मह निक्कै उपयोगी हुने तथ्य सार्वजनिक भएको छ । महको प्रयोग र उपयोगितासम्बन्धी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका न्युरो सर्जन डा बालकृष्ण थापाले महमा रहेका केही तत्वहरूलाई लिएर ब्रेन ट्युमर र क्यान्सरको उपचारका लागि औषधी बनाउन सकिने बताएका छन् । म...

‘विश्वको एक चौथाइ जनसङ्ख्या गम्भीर रोगको जोखिममा’

भिन्नता एलेक्स थेरिएन स्वास्थ्य सम्वाददाता, बीबीसी न्यूज बीबीसी – पर्याप्त मात्रामा सक्रिय नभएका कारण विश्वको एक चौथाइभन्दा बढी मानिसहरू गम्भीर रोगहरूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। डब्ल्यूएचओको एउटा अध्ययन प्रतिवेदन अनुसार विश्वको १ अर्ब ४० करोड जनसङ्ख्याले पर्याप्त ...

डा. पुनम क्षेत्रपाल सिंह ‘डव्लुएचओ’को दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकमा पुन: सिफारिस

डा. पुनम क्षेत्रपाल सिंह विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकमा पुन: सिफारिस भएकी छन् । उनी अहिले पनि यस क्षेत्रको क्षेत्रीय निर्देशक हुन् । भारतको नयाँ दिल्लीमा गत सोमबारबाट जारी डव्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको बैठकले डा सिंहलाई पुन पाँच बर्षे कार्यकालका...

प्लास्टिक झोला ! क्यान्सर होला

काठमाडौं । विश्व बजार र आधुनिक जीवनशैलीले प्लास्टिक झोलाको प्रयोगलाई व्यापक बनाएको छ । प्लास्टिक झोलाको प्रयोगले मानिसमा क्यान्सरजस्तो भयानक रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् । प्लास्टिकको बढ्दो प्रयोगसँगै प्लास्टिक अद्भुत अन्वेषण मात्र नरही प्राणीको अस्तित्वमाथि चुनौती बन्दै गएको छ । प्लास्टिकका कारण मानव स्व...

बाजुराका पत्रकार सिंहः गाउँलेका डाक्टर, कार्यक्रमको भत्ता पनि लिदैनन्! एक वर्षको २६ हजार भत्ता सहाराबिहीनलाई

डोटी । नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाशवहादुर सिंहले २०७४ साल श्रावणदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा महासंघको प्रतिनिधिको हैसियतले सहभागिता जनाए । सो वाफत उनलाई २६ हजार तीन सय चवालिस रुपैयाँ भत्ता प्राप्त भयो । तर, उनले त्यो भत्ता आफूले खर्...

थाइराइड र यसकाे लक्षणहरू,थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?

काठमाडाैँ। थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक ...