बिहान उठेर वा कामबाट फर्केपछि भोक लागिरहेको छ भने अगाडि जे आउँछ खाने गर्छौ । तर, खाली पेट जुनसुकै खानेकुराले भर्नु स्वास्थ्यको लागि खतरनाक सावित हुनसक्छ। प्रत्येक खानेकुरालाई खाने आ–आफ्नै समय हुन्छ । खाली पेटमा कुन–कुन खानेकुरा खानुहुन्न थाहा पाउनुहोस् । पेस्ट्री, केक – खाली पेटमा ईस्टको मात्रा बढी भएको खानेकुरा ख...
स्वास्थ्य
सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ
बजारमा पाइने खाद्यान्न, साग–सब्जीजस्ता कुनै पनि चिज शुद्ध नपाईने अर्थात् औषधी प्रयोग गरेर उत्पादन गरिएका खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ । हिजोआजको खानपानका कारण धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमा पनि आन्द्राको क्यान्सर एक गम्भिर समस्या हो । पढ्नुस् यस्ता छन् लक्षणहरु । दिसा...
मुंगकाे दाल -ताैल घटाउन र राेगबाट छुटकारा पाउन उपयोगि
काठमाडौं । मुंगको दाल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । मुंगको रस दिनँहू खानाले धेरै रोगहरु लाग्नबाट बचाँउछ । मुंगलाई दालको रानी पनि मानिन्छ । यो दाल १० दिन सम्म लगातार खानाले तौल घटाउनुको साथै शरिरमा भएको टोक्सिन पनि बाहिर निकाल्छ । मूगको रसका फाईदाहरुः १) यसमा प्रोटिन, फ्लेवोनाईड्स पाईनुका साथै यसले शरिरल...
वृद्धावस्थामा देखिने अल्जाइमर किन कम उमेरमै हुन थाल्यो?
नसर्ने रोगहरूको चुनौती बढिरहेका बेला अल्जाइमर रोगीको संख्या पनि वृद्धि भइरहेको चिकित्सकहरूले बताएका छन् । पहिले वृद्धावस्थामा देखिने यो रोग पछिल्लो समय कम उमेरमै देखिन थालेको उनीहरू बताउँछन्। वृद्ध अवस्था भएपछि छ या अन्य कारणले मस्तिष्कका कोषहरू नष्ट भएपछि मस्तिष्क निष्क्रिय हुने अवस्था हो, अल्जाइमर । यसको परि...
बच्चाको छातीमा घ्यारघ्यार आवाज आएमा सर्तक रहनुहोस् !
चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ । त्यही कारण हामी सकेसम्म उनीहरुलाई न्यानो कपडा लगाइदिन्छौं । अहिले गर्मीको मौसम छ । तर, यतिबेला पनि बच्चाहरुको कफ जम्ने, रुघाखोकी लाग्ने समस्या हुन्छ । उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ । गर्मीमा धेरैजसो पसिनाले यस्तो समस्या हुनेगर्छ । के हुन्छ असर ? ...
यस्ता कुरामा सतर्क रहौं ,जसले तपाईंलाई उमेरमै बूढो देखाउँछ !
बुढो देखिन जो कोहीलाई पनि मन लाग्दैन, उमेर पाकेपनी जवान देखियोस भन्ने चाहना हुन्छ । आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्,जसको कारण छालामा चाउरी तथा डन्डीफोर देखीनुको साथै छिट््टै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ । १। लगातार सम्बन्धमा खटपट तथा तनाब आइरहँदा शरीरमा एक प्रकारको हर्मोन निश्काशन...
‘गुणस्तरीय स्वास्थ्य सेवामा सम्झौता हुँदैन’
डा. केसीको समर्थनमा जुलुस काठमाडौं : जुम्लामा अनशनरत डा.गोविन्द केसीको सन्देश सुनाउँदै सत्याग्रहको समर्थनमा शनिबार राजधानीको माइतीघर मण्डलबाट बानेश्वरसम्म जुलुस निस्कियो। केसीको सन्देशमा माफिया, डन नेता र भ्रष्टाचारमुखी चिकित्सा विधेयक ल्याइएको भन्दै फिर्ता नभएसम्म आमरण अनशन नरोकिने उल्लेख छ। केसीले आफ्नो माग...
कानुनमन्त्रीको पत्रपछि गंगामायाको अनसन स्थगित
काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो । पत्रमा २०७२ असोजमा जनाए...
नेपाली दम्पत्तिले गरे ११ महिने छोराको मिर्गौला दान
चण्डिगढ । एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् । उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् । नेपालबाट आएका लक्ष्मण र गीता दम्पत्ति चण्डिगढमा बस्छन् । गत जुलाई ७ मा उनीहर...
नियमित काँचो प्याज खाँदा हुन्छ यस्तो चमत्कारिक लाभ
मासु पकाउदा होस् या तरकारी दुवैमा प्याज मिसाउँदा स्वादिस्ट बन्छ। प्याज स्वादको लागी मात्र होइन स्वास्थ्यको लागी पनि लाभदायक छ। प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ।नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। आउनुस् ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 95
- Next Page »