मानसिक स्वास्थ्यमा यसरी प्रभाव पार्छ खेलले, खेल खेल्दा कसरी हाम्रो मुड परिवर्तन हुन्छ ?

मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुन्छ । साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत ठुलो सहयोग पुर्‍याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आˆनो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले आˆनो मनको गोप्य कुरा समते खेलको माध्...

अव्यवस्थित जीवनशैलीले बढ्दै राेगहरू, स्वस्थ्य जीवनशैलीमा जोड

बुटवल । स्वस्थ जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले शनिबार बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ जीवनशैली कार्यक्रमअन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीले जीवनशैली व्यवस...

कर्णाली चिनाउन पनि जुम्लामा अनशन, डा. केसी मुस्किलले बोल्न सक्ने अवस्था !

जुम्ला - शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ। यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा. गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन्। सहयोगीसँगको संवादक्रममा डा. केसीले सं...

तपाइको बच्चाले खेलौना मुखमा हल्छन् या टोक्छन् ? होसियार !

यदि तपाइको बालबालिकाले खेल्न दिएको खेलौना टोक्छन् भने होसियार रहनुहोस ,त्यो निकै हानिकारक हुन सक्छ | विभिन्न अध्ययन अनुसन्धान अनुसार बालबालिकाको रगतमा लीड (सिसा)को मात्रा बढी भेटिएको छ । रगतमा आवश्यकता भन्दा बढी मात्रामा सिसा हुँदा बालबालिकाको दिमागको विकासमा असर पर्ने सम्यक डायग्नोष्टिकका डाक्टरहरू बताउँछन् । रगत...

मोटोपनाको लागि कसरि पाउन सकिन्छ राहत? पुरा पढ्नुहोस् ।

एजेन्सी । वैज्ञानिकहरुले हाम्रो शरीरको सेतो बोसोलाई ब्राउन फ्याटमा बदल्ने यस्तो प्रक्रिया पत्ता लगाएका छन् जसले शरीरका अनावश्यक क्यालोरीलाई धेरै कम समयमा पगाल्न मद्दत गर्नेछ । हालैको एउटा नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले मोटोपनाको समस्याबाट राहत पाउने व्यवहारिक तरिका पत्ता लगाएका छन् जसले खराब ‘ह्वाइट फ्याट’ लाई ...

मिर्गौला कसरी फेल हुन्छ ? यस्ता छन् प्रमुख कारण !

काठमाडौं । हाम्रो शरीरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो । साथै आफ्नो शरीरलाई स्वस्थ राख्न सबै अंगले उत्तिकै महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् । अनावश्यक विषादी लगायतका हानिकारका चिजलाई किड्नीले शरीरबाट फालिदिन्छ । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । ...

डा केसीलाई अमानवीय व्यवहार गरिएको भन्दै चिकित्सक संघले देशभर आन्दोलन गर्ने चेतावनी दियो

काठमाडौं- नेपाल चिकित्सक संघले डा गोविन्द केसीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ। संघले डा केसीलाई सुरक्षित स्थानमा उपचारको व्यवस्था नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। संघका महासचिव डा लोचक कार्कीद्धारा जारी विज्ञप्तिमा डा केसीलाई अमानवीय व्यवहार गरिएको भन्दै सरकारको आलोचना गरेको छ। स...

डा केसीको पक्षमा सडकमा उत्रिए जुम्लावासी

जुम्ला- चिकित्सक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कबर्डहलमा आमरण अनसनमा बसेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। डा केसीको जीवन रक्षाको माग गर्दै पूर्व सांसददेखि सर्वसाधारण सडकमा उत्रिएका हुन्। उनीहरुले दबावमुलक र्‍याली समेत ग...

डा. केसीलाई आईसियुमा राखेर उपचार

जुम्ला- पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनसनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसियुमा राखेर उपचार भईरहेको छ। अनशन स्थलमा एक्लै छटपटाईरहेको समयमा चिकित्सकहरुले भेटाएपछि एम्वुलेन्समा राखेर निषेधित क्षेत्र तोड्दै आकस्मीक...

भोको पेटले उल्टो पेट बढाउने साथै रोग लाग्ने सम्भावना पनि उत्तिकै !

मानिसका लागि पेट बढ्नु तनावको विषय हो । पेट बढ्यो भने मानिसलाई नराम्रो मात्र देखाउँदैन, रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पेट बढ्नबाट बच्नका लागि एक्सरसाइजबाहेक अन्य कुराले पनि भूमिका निर्वाह गर्छन् । तपाईंलाई यो सुन्दा अचम्म लाग्न सक्छ । तर, छिटो–छिटो कुरा गर्ने र चपाउने बानीले पेट बढ्ने समस्या हुन्छ । यस्त...