भुइँकटहरका स्वास्थ्यमा के–के फाइदा ? कसले खान हुँदैन ?

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका...

बच्चालाई पनि हुन सक्छ क्यान्सर ! यस्ता छन् बच्चालाई क्यान्सर हुने कारण

क्यान्सर रोग ठूला मानिसलाई मात्रै होइन बच्चालाई पनि हुने सम्भावना उत्तिकै हुन्छ । आजकाल बच्चामा पनि क्यान्सरको समस्या धेरै देखिन थालेको छ । बच्चालाई हुने क्यान्सरको मामिलामा तपाईले धेरै सावधानी अपनाउनुपर्छ । किनभने बच्चामा क्यान्सर भएको थाहा पाउन र त्यसको उपचार गर्न धेरै गाह्रो हुन्छ । बच्चालाई धेरै हुने क्...

विदेशमा बस्ने आमाबाबुसँग नाता प्रमाणित गराउन डिएनए परीक्षण बढ्दै

ललितपुर । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देश...

गर्भवती महिलाले खानै पर्ने यी खानेकुरा !

काठमाडौं । गर्भवती महिलाले खाने कुरामा निकै ध्यान दिनुपर्छ । आफु र आफ्नो पेटामा बढीरहेको बच्चाको लागि निम्न खानेकुरा खानुपर्छ । सखरखण्ड सखरखण्ड भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । यसले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्दछ भने यो शरीरमा भिटामिन ‘ए’मा परिवर्तन हुन्छ । गेडागुडी गेडा...

कुरिलाे पिसाब पाेल्ने रोग ठिक गर्नेदेखि अरु रोगको लागि पनि अचुक औषधी

कुरिलाे खानुहोस पिशाब पाेल्ने,पेटकाे ट्युमर,घाँटीमा भएकाे संक्रमणबाट बच्नुहोस!!! अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी ...

महिनावारीका बेला नगर्नुहोस् यी १० गल्ती, हुन्छ स्वास्थ्यमा हानी

एजेन्सी । महिनावारी महिलाहरुमा हुने एक नियमित र प्राकृतिक प्रक्रिया हो । यो प्रक्रियालाई छुइहुने, परसर्ने, नछुने हुने, महिनावारी हुने, पिरियड वा मिन्स हुने आदि भनिन्छ । करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्...

बाथका बिरामीले खान नहुने यी ५ चिज

बदलिदाे समयसंगै खानपानकाे अस्तव्यस्तताले अाजभाेली बाथराेगीका बिरामीहरू बढिरहेकाे पाइन्छ । सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् । बाथ हुँदा जोर्नी-जोर्नी दुख्छ र सुन्निन्छ । यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छ...

महिनावारीमा प्याडको विकल्प कप

काठमाडौं – महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टो...

गर्भावस्था अघि र पछि महिलाले ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?

नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने नेपाल सरकारको तथ्यांक छ । त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउाछन् । यसरी योजनाविना नै गर्भवती हुादा धेरै युवतीमा अनावश्यक तनाव ह...

थाहा पाउनुहोस् नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य कुराहरु के के हुन् ?

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ । भ्रम : शिशुका लागि तेल मालिस त्यति फाइदाजनक हुँदैन । सत्य : यो गलत हो । खासगरी तेल...