पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी र काँचो केरा यसको अचूक औषधि

घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। पाइल्सका रोगीले तारेको-भुटेको तथा र...

यी राेगबाट बच्न अमला खानुहोस् -३ सुन्तला बरावर १ अमला !

मला भिटामिनको राम्रो स्रोत हाे । १ वटा अमलामा ३ वटा सुन्तलामा भन्दा धेरै भिटामिन हुन्छ । अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्न...

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार, आजै भारतबाट स्वदेश फर्किदै

काठमाडाैँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उहाँ आजै भारतबाट स्वदेश फर्किनुहुने भएको छ । मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि आज विहान नेपाल वायु सेवा निगमको नियमित उडानबाट स्वदेश फर्किन लाग्नुभएको हो । आन्तरिक रक्तश्राव नरोकिएपछि ९८ वर्षीय राष्ट्रकवि घिमिरेलाई गत जेठ ९ गते उपचारका लागि दि...

काँचो केरामा छ मधुमेहदेखि तौल कम गर्नेलगायतका ६ फाइदा

पाकेको केराको फाइदाबारे त तपाईंलाई थाहा नै होला तर काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ । केरामा स्टार्च हुन्छ जुन सुगरमा परिवर्तन हुने गर्दछ । तर काँचो केरामा पाइने स्टार्च सुगरमा परिवर्तन हुँदैन त्यसकारण यो स्वस्थ हुन्छ । ...

अध्यारोमा मोबाइल चलाउँदा हुन्छ यस्ता स्वास्थ्य समस्या !

एजेन्सी। अाजभाेलीका मानिसहरूका लागि माेवाइल पानी जत्तिकै जरूरी भर्इसकेकाे छ । माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् अाजभाेलीका युवापुस्ता । अधिकांश मानिसहरु मोबाइल त्यो पनि स्मार्टफोनको व्यापक प्रयोग गर्ने गर्दछन् । त्यसमध्ये पनि कतिपय यस्ता मानिसहरु हुन्छन् जो सुत्नुभन्दा अघि अध्यारोमा वा रातको समयमा स्मार्टफोनमार्फत ...

कम्मरको नशा च्यापिने कारण र लक्षण यस्तो छ

हाम्रो मेरुदण्ड ७ वटा गर्धनमा १२ वटा माथिल्लो ढाडमा ५ वटा कम्मरमा र ५ वटा सेकरल अनि ४ वटा पुछार हड्डीमा गरी ३३ वटा हड्डीले बनेको हुन्छ । जसलार्इ भर्टिबेरल कोलुम पनि भनिन्छ । साधारण तय घाँटी र कम्मरको हड्डीहरुकोबिचको जोर्नी बढी चल्ने गर्छन् त्यसैले गर्धन र कम्मरमा बढी सम्स्या हुने गर्छ। फिजियोथेरापिस्ट : मिलन के...

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? समाधानका उपाय

काठमाडौं। गर्भवती भएका बेला धेरैजसाे महिलाहरूलार्इ वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानेकुराहरू गनाउने, खानामा अरूची हुने गर्छ । चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा ...

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ। यो श्वासको दुर्गन्ध हटाउन...

बजेट : सुत्केरी भत्ता दोब्बर

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७५ र ७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमा सरकारले सुत्केरी भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेक...

यी हुन् भियाग्रा लाई मात खुवाउने यौनशक्ति बढाउने ३ जडीबुटी

काउछो नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी क्षेत्रमा जताततै पाइन्छ । लहराजस्तो देखिने यसको फल झुप्पामा फल्छ । यसको फल सिमीजस्तो आकारको २–४ इन्च लामो र ०.५ इन्च चौडा ह...