यस्ता छन् :कालो चना खानुको फाइदाहरु !

१. चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ । २. चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । ३. चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररि...

नेपालमा वीर्य बेच्ने मान्छे नभेटेपछि गर्भाधान सेवा बन्द, शुक्रकीट भन्दा डिम्भ महँगो

नेपालमा वीर्य बेच्ने पुरुष नभेटेपछि काठमाण्डौका केही अस्पतालमा सुरु भएको डोनरमार्फत गरिने गर्भाधान सेवा बन्द भएको छ । निसन्तान दम्पतीका लागी डोनरमार्फत वीर्य लिएर सन्तान सुख प्रदान गर्ने उदेश्यले १३ वर्षअघिदेखि सञ्चालित यो सेवा वीर्य अभावकै कारण केही अस्पतालमा बन्द भएको हो । विदेशमा एजेन्सीमार्फत वीर्यको खरिद गर...

हाइब्रिड खानाले पुर्‍याउने असर

काठमाडौं- यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै जीवजन्तुको अधिकार हुन्छ । तर हरेक वस्तुमा पेटेन्ट अधिकार लिन खोज्ने व्यापारिक कम्पनीले बिरुवामा पनि पेटेन्ट अधिकार पाउने प्रयासस्वरूप हाइब्रिड÷अणुवंश परिवर्तन गरिएका बिरुवा वा खाद्यवस्तु व...

थाइराइडबाट कसरी जोगिने ?

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ। शरीरका लागि यो अत्यावश्...

अति जटिल रोगका बिरामीलाई दिइने भनिएको मासिक सरकारी भत्ता बन्द

काठमाडौं । मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिइने भनिएको मासिक ५ हजार भत्ता रोकिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु भएको भत्ता वितरणको कार्यक्रम रोकिएको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत ११ माघमा राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर ...

यस्ता छन् गर्भावस्थामा आँप खानुका ५ फाइदाहरु

गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा खानु जरुरी हुन्छ । त्यसैले यस्तो बेलामा बिभिन्न किसिमका फलफूल तथा तरकारीहरु खानु उत्तिकै जरुरी हुन्छ । गर्भवती महिलाले खाने पोषक तत्वद्धारा पेटको बच्चामा पोषक तत्व प...

अंगुर खानाले दमदेखि माइग्रेनसम्म यी ९ रोगीका लागि लाभदायक

काठमाडौं। अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । स...

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि दिल्ली लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ । गएको केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो । अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा ...

केरा : कब्जियत, ब्लड सुगर जस्ता समस्याबाट छुटकारा पाउने उत्तम उपाय

मुटुसम्बन्धी समस्यादेखि कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। केराले तत्काल ऊर्जा दिन्छ। त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ। यही भएर विश्वका प्रख्यात धावकहरुका लागि केरा एउटा महत्वपूर्ण फल हो। आज हामी तपाई...

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

दाङ - तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ। द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको हो । यसका लागि सामाजि...