खाना खाँदा जिब्रोकोे स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि खाने भन्ने हेक्का राख्नुपर्छ हृदयघात निम्त्याउने एयाथिरोस्किलोरोसिस ९मुटुमा रगत पुर्याउने नशाका रोग० मस्तिष्काघात, आँखाको दृष्टि गुम्न कारक मानिएको म्याकुलर डिजिज, क्यान्सर र समयअगावै बुढ्यौली निम्त्याउने रोगको प्रमुख कारक अनवरत रुपमा हुने आ...
स्वास्थ्य
यौन-सपना किन देखिन्छ ?
निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रज...
कुन चिज कति बेला खाने ?
भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन । पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा ...
दाँत चम्किलो बनाउने यी घरेलु उपायहरु
एजेन्सी । दैनिक खानामा स्याउ, नासपति तथा गाँजरलाई प्रयोग गरेमा मुखमा आवश्यक मात्रामा सलिभा अर्थात (याल निस्कन्छ । जसबाट दाँत सफा रहन्छ र दाँतको चमक पनि प्राकृतिक रुपमा नै आउँछ । दाँत चम्किलो बनाउन यी उपायहरु : १) दैनिक रुपमा बदाम या ओखरको सेवन गर्नुहोस्, यसले दाँतमा जमेको फोहोरलाई सफा गर्दछ । र पहेलोपना ह...
डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र
काठमाडौँ : नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका...
मिर्गौला बिग्रिने सात कारणहरु के के हुन् ?
पेनकिलरको नियमित प्रयोग नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ । पर्याप्त पानी नपिउनु हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउन...
१३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको उपचारका लागि काठमाडौं ल्याइयो
सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्कालै काठमाडौंमा रहेक...
बढ्दो पाठेघरको मुखको क्यान्सर महिलाको काल बन्दै
काठमाडौं । पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको बिशेषज्ञहरुको भनाइ छ । गाउँ वा सहरका अधिकांश महिल...
बदलिँदो मौसम सगैं सौन्दर्यलाइ जोगाई राख्न यसो गर्नुहोस् :
जाडो महिना सकिएपछि हावा–हुरीको मौसम सुरु हुन्छ । जाडो महिनामा छालाको स्याहार गर्न हामी जति सचेत हुन्छौं, गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो मौसममा छाला रुखो वा सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या सिर्जना हुन थाल्छन् । जाडो महिनामा भन्दा हावा–हुर...
अटिजम कस्तो समस्या हो र उपचार के हुनसक्छ ?
अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान ...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 95
- Next Page »