भिण्डीलाई एक सुपरफुड मानिन्छ किनभने यसमा अनेकन पौष्टिक तत्व पाइन्छन् । यसमा प्रोटिन, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन, म्याग्नेशियम, पोटासियम, सोडियम र आइरन पाइन्छ । मधुमेह रोगीका लागि भिण्डी विशेष लाभकारी छ किनभने यसमा फाइबरको मात्रा भरपुर हुन्छ । सोलुबल फाइबर हुने भएकाले भिण्डीले ग्लूकोजलाई रगतमा घुल्न...
स्वास्थ्य
जानिराख्नुहाेस्, बिहानको नास्तामा के खाने के नखाने ?
एजेन्सी । प्राय हामि सबैले बिहान खाजा खान्छाैँ तर ब्रेकफास्ट के कस्ता खानेकुरा खानुपर्छ भनेर धेरैलाई थाहा हुँदैन । अगाडि जे देख्छाैँ त्यहि खान्छाैँ तर ब्रेकफास्टमा खाने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउ...
याद गर्नुहोस् ! नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत
नङले औँलाको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउँछन् । तर, के नङलाई सौन्दर्यसँग मात्रै जोडेर हेरे पुग्छ ? होइन । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ । आफ्नो नङको रंग र आकारअनुसार पत्ता लगाउनुहोस् रोग : मोटो र पहेँलो : नङको आकार मोटो हुँदै गएको छ, त...
जन्डिसको उपचारका लागि यस्ता घरेलु उपायहरु अप्नाउनुहोस्
काठमाडौं। जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् । गोलभेडाको जुस ...
ब्राउन राइसका खानुका फाइदाहरु यस्ता छन्
- ब्राउन राइसले कोलस्ट्रोल कम गर्नुका साथै अनावश्यक फ्याट शरीरको भित्री भागमा जम्नबाट रोक्छ । - सामान्यत: चामलमा चिनीको मात्रा बढी हुन्छ । यसकारण मधुमेहका बिरामीले चामल खानुहुँदैन । ब्राउन राइस खाए रगतमा चिनीको मात्रा बढ्दैन । तसर्थ मधुमेहका रोगीहरूका लागि ब्राउन राइस राम्रो विकल्प हो । - हर्टएट्याक ...
बच्चाको मानसिक विकासका लागि,यस्ता खानेकुरा ख्वाउनुहोस् :
बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ। सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको ...
के हो मस्तिष्कघात ? यसका लक्षण तथा बच्ने उपाय
काठमाडौं। मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ। मस्तिष्क घात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा जस्ता नामले पनि सम्बोधन गरिन्छ। मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या नै मस्तिष्कघात हो । रगत प्रवाह रोक...
कुन कुन खानेकुरालाई फ्रिजमा राख्नुहुँदैन ?
गर्मी मौसममा फ्रिजमा राखिएको खानेकुरा खाँदा शीतल अनुभव हुन्छ । खानेकुरा बिग्रनबाट जोगाउन पनि बढी भएको खाना फ्रिजमा राखिन्छ । हामीले थाहा नपाई कतिपय कुरा फ्रिजमा राखिरहेका हुन्छौं । निम्न चीजलाई फ्रिजमा राख्नुहुँदैन : गोलभेंडा : पाकेको गोलभेंडामा भिटामिन ए, सी, के, फोलेट तथा पोटासियम हुन्छ । फ्रिजमा गोलभेंडा राख्दा त्य...
गर्भावस्थामा के खाने केनखाने साथै के–कस्ता सावधानी अपनाउनुपर्छ?
महिलाले कति वर्षको उमेरमा सन्तान जन्माउनु ठीक हुन्छ ? सामान्यतया २० देखि ३० वर्षको उमेरमा सन्तान जन्माउनु उपयुक्त हुन्छ । दम्पतीले यही उमेरमा सन्तानको प्लानिङ गर्नुपर्छ । गर्भावस्थामा के–कस्ता समस्या देखापर्छन् ? गर्भावस्थामा शरीरमा विभिन्न किसिमका समस्या देखापर्छन् । गर्भावस्थामा खान मन नलाग्ने, अल्छी लाग्न...
यसरी बचाैँ स्तन क्यान्सरबाट
विश्वमा स्तन क्यान्सर हरेक आठ महिलामध्ये एकजनामा पाइएको छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत यसैले गराउँछ। क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ। स्तन क्यान्सर मुख्यतः महिलामा हुन्छ। यो रोग पुरुषको दाँजोमा महिलामा एक सय गुणा बढी हुन्छ । स्तन क्या...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 95
- Next Page »