गर्मीमा सनस्क्रीन बिना पनि यसरी रहनुस् सुन्दर !

एजेन्सी । सुन्दर रहन गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ । आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ । घिउकुमारीको...

खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, यी १० फाइदा लिनुहोस्

मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ । आउनुहोस् यी दुबै मिसाएर खानुका १० फाइदाः तौल घट्नुः शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन स...

सजिवनको सुप किन खाने ? यस्ता छन् फाइदाहरु !

काठमाडौँ । हामीले विभिन्न प्रकारको रोगलाई इलाज गर्न सजिवनको प्रयोग गर्दै आएका छौं । प्रयोगले सर्दी, घाँटीको खकार, छातीमा बलगम जम्ने लगाएतका समस्यालाई निर्मुल पार्न सजिवनको प्रयोगले धेरै फाइदा पु¥याउँछ । यदी तपाईले चाहनुभयो भने सजिवनलाई सब्जी बनाउनुको साथै उमालेर सेवन गर्न सक्नुहुन्छ । साथमा मज्जाले उमालेर यसको...

लिंग प्रत्यारोपणमा पहिलो सफलता

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका शल्य चिकित्सकहरूले संसारमै पहिलो पटक लिंग तथा अण्डकोष प्रत्यारोपण गरेर नयाँ उपलब्धि हासिल गरेका छन् । उक्त प्रत्यारोपणबाट अफगानिस्तानमा घाइते भएका एक अमेरिकी सैनिकले नयाँ जीवन प्राप्त गरेका छन् । उक्त प्रत्यारोपणका क्रममा पहिलो पटक लिंग, एब्डोमिनल वाल र अण्डकोषलाई एक मृत व...

दिनमा धेरै निन्द्रा लाग्नु डाइबेटिजको संकेत

दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्...

पिसाब किन पोल्छ ? पिसाब धेरै पोलेमा के गर्ने ?

काठमाडौं- शरीरमा रहेको अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्किन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायुप्रणालीको संकेतमार्फत मस्तिष्कमा ज...

इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स

हिजोआज धेरै महिलाले इमरजेन्सी कन्ट्रासेप्टिव प्रयोग गर्छन् । यसलाई लिएर उनीहरूको मनमा गलत सोच उत्पन्न हुनसक्छ । विशेषज्ञहरूका अनुसार यसमा सत्यभन्दा भ्रम बढी जोडिएका छन् । मिथक : इमरजेन्सी कन्ट्रासेप्टिवमा केवल मर्निङ अफ्टर पिलको विकल्प उपलब्ध हुन्छ । तथ्य : मेडिकल पसलमा तीन किसिमका इमरजेन्सी कन्ट्रासेप्टिव पिल...

महिनावारी किन गडबड हुन्छ ?

सिनामंगलकी १९ वर्षीया सृष्टि कार्कीको महिनावारी जहिले पनि ३ महिनाको फरकमा हुन्छ । उनको जस्तो समस्या धेरै किशोरीलाई हुन्छ । यसैगरी बालाजुकी कृषा प्रधानको पहिलो महिनावारी भएपछि दुई महिनाको अन्तरमा हुने गरेको छ । यसमा आत्तिहाल्नुपर्ने स्थिति नभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उर्मिला कार्की बताउँछिन् । हार्मोनको अस...

पित्तथैलीको पत्थरीबाट जोगिने उपाय यस्ता छन् ।

मेरुदण्ड भएका प्राणीहरूमध्ये घोडा र मुसाबाहेक सबैमा पित्तथैली हुन्छ । यो शरीरको अभिन्न अंग पनि हो । कलेजोको ठीक मुनि रहने नास्पाती आकारको सानो थैलीलाई नै पित्तथैली भनिन्छ । कलेजो र पित्तथैलीलाई हेपाठिक नलीले जोडेको हुन्छ । पित्तथैली करिब ३–४ इन्च लामो तथा १ इन्चजति चौडा हुन्छ । यसको मुख्य काम पित्त जम्मा गर्नु र त्यसला...

कुन उमेरका महिलालाई स्तन क्यान्सर हुने सम्भावना छ ? यसबाट जोगिन के गर्न सकिन्छ ?

स्तनमा हुने क्यान्सर नै स्तन क्यान्सर हो। स्तनको कुनै पनि भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु, दुवै स्तनको आकार समान नहुनु एवं स्तन सुन्निएर वा कडा भएर दुख्नु स्तन क्यान्सरको लक्षण हुनसक्छ। कुन उमेरका महिलालाई स्तन क्यान्सर हुने सम्भावना छ ? सामान्यतया २२ वर्षदेखि ९१ वर्षका महिलामा पनि स्तन क्यान्सर भएको पाइ...