–व्यस्त जीवन शैली भएकाहरूले क्याल्सियम तथा आइरन प्राप्त हुने खानकुरा प्रशस्त खाने । –झोल खाना, फलफूल तथा सलाद बढी खाने । –स्वस्थ र फिट हुने हो भने चिल्लो, पिरो एवं मसलादार खानेकुरा कम खाने । –जतिसुकै काम भए पनि कम्तीमा आधा घन्टा मर्निङ वाक गर्ने । –दिनहुँ एक्सरसाइज गर्न सकिएन भने कम्तीमा हप्ताको तीन दिन भए ...
स्वास्थ्य
यी हुन् खराब कोलेस्टेरोल घटाउने ६ खाना
- एजेन्सी– कोलेस्टेरोल मुटु रोगको एउटा कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ। केही खानाले कोलेस्टेरोललाई नियन्त्रित राख्न सहयोग गर्छ र त्यस्ता खानाको साइडइफेक्ट पनि हुँदैंन। १. ओखर ओखरमा ओमेगा ३ र मो...
एलोपेथिक पद्दतिबाट सम्भव नभएपछि, यसरी हुँदछै डा. उपेन्द्र देबकोटाको उपचार
क्यान्सरसँग जुधिरहेका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटाको नयाँ पद्धतिबाट उपचार सुरु गरिएको छ । एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि उनको आयुर्वे्दिक पद्दतिबाट उपचार थालिएको हो । राष्ट्रपति विद्या देवि भण्डारी शनिबार बिहान डा. देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्। त्यसक्रममा डा देबकोटाले...
खाली पेटमा यीं पाँच चिज खानु खतरनाक, जानी राखौँ …
हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् । भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ । मसालेदार खाना : विहानै ब्रेकफास्टमा धेरै पिरो वा...
क्यान्सरको जोखिम कम गर्न खानुहोस् यस्ता खानेकुरा
लसुन लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ । ब्रो...
पेटको बोसो घटाउन चाहानुहुन्छ ? दैनिक खानुहाेस् यी ५ कुरा
ग्रिन टी ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ । काँक्रो बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका ल...
लौकाको अदभूत फाइदा-रगत शुद्ध गर्ने देखि पेट घटाउनेसम्म
लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा ल...
कुन-कुन हुन् सात्विक,राजसिक र तामसिक भोजन,रंग, क्षेत्र ? कसले गर्छ कुन गुणको विकास ?
शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाईन्छ । मानिसको शरीरलाई स्वस्थ्य राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ। शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानी लगायत रहेका हुन्छन् । एउटै मात्र खानाले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सकिँदैन। त्यसैले विभिन...
ग्यास्ट्रिकका घरेलु उपचार बिधि पढ्नुहोस्।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पे...
नरिवलको तेलले कसरी मोटोपना कम गर्छ ?
– मोटोपनाको समस्या समाधानका लागि मानिसहरु विभिन्न तरिकाको खोजी गरिरहेका हुन्छन्। कसैले डाइटिङ गर्छन् भने कसैले खानपानमा परहेज गर्छन्। तर मोटोपनाको समस्या समाधान गर्नुछ भने काचो नरिवलको तेल प्रयोग गर्नुपर्छ। साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुन्छ, जो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ। तर नरिवलको तेलले म...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 95
- Next Page »