मिर्गौला प्रत्यारोपण गराइदिने भन्दै ठग्ने ‘नक्कली डाक्टर’ पक्राउ

- मिर्गौला प्रत्यारोपण गराइदिने भन्दै ठगी गरेको आरोपमा एक नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पंकज झालाई पक्राउ गरेको हो। सप्तरीको बरही बेलपुर ६ का ४६ वर्षीय झालाई झापाबाट पक्राउ गरिएको हो। भारतमा मिर्गौला प्रत्यारोपण गरिदिने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ। उन...

युरिक एसिड कसरी नियन्त्रण गर्ने ? यस्ताछन् उपायहरु :

सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग...

स्वास्थ्य र सौन्दर्यका लागि नरिवलको तेल

नरिवलको तेलले क्लिन्जरको काम गर्छ । राति कटन बलमा नरिवलको तेल हालेर मसाज गर्दा अनुहार सफा हुन्छ । यसले छालाबाट विषालु तत्त्व बाहिर निकाल्छ र डार्क स्पट्स पनि हटाउँछ । छाला सुख्खा छ भने नुहाउनुपूर्व एक्स्ट्रा वर्जिन कोकोनट ओयलको मोइस्चराइजर प्रयोग गर्नु लाभदायक हुन्छ । नरिवलको तेललाई मेकअप रिमुभरका रूपमा पनि प्रय...

एक हप्तामा नै गोरो बन्ने पाँच घरेलु उपाय

१. कागती : कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ । २. बेसार : काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको...

महिनावारी रोकिने अवधिबारे नयाँ अनुसन्धान : ढिलो र छिटो रोकिनुको कारण यस्तो रहेछ

बीबीसी । एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले मेनोपज भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेटयुक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ। युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि चार वर्ष लगाएर अध्ययन ...

सुनिशाले जितिन ‘नर्सिङ आइडल’

काठमाडौं–राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिक सुनिशा विष्टले ‘नर्सिङ आइडल २०१८’ को जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। विष्टले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरिन्।अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा सुजिता खत्र...

निम एक लाभ अनेक – के के रहेछन त निमका फाइदाहरु ?

काठमाडौं — नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध ...

मेवा फल मात्र नभई पूरै रुख नै औषधिय गुणले युक्त

एजेन्सी। मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुने विज्ञहरु बताउछन् । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रय...

महिलाले प्रयोग गर्ने ‘ब्रा’बारे जान्नै पर्ने यी कुरा

मान्छेले लगाउने लुगाबारे बाहिरी चर्चा धेरै भएपनि त्येसले मान्छेको स्वास्थ्यमा पार्ने असरबारे कमै मात्र चर्चा हुन्छ । विशेष गरि महिलाले प्रयोग गर्ने ब्रा किन्दा पनि महिलाहरुले त्यती ध्यान दिएको पाइदैन । महिलाको रोजाइ पिच्छे फरक हुनु नौलो कुरा भएन । तर अधिकांश महिलाले ब्रा किन्दा सधै एकै किसिमको गलती गर्ने गर्छन । यसै ...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्…

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार भइरहेको हुन्छ ...