ओखर खादाँ हड्डी बलियो हुने देखि लिएर अरु थुप्रै फाईदा छ

एजेन्सी । स्वास्थ्यको दृष्ट्रिकोणले ओखर निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ । यस्ता छन् गुणकारी ओखर खानुका १० फाईदाहरुः १. मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइद...

यी ७ व्यक्तिले भुलेर पनि नखानुस् अनार

हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। १, तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार न...

सावधान ! हर्टअट्याक हुनुभन्दा पहिले शरीरले दिन्छ यस्ता संकेत

भनिन्छ हाम्रो शरीरले केही न केही कुराको संकेत केही समयअघि नै दिएको हुन्छ । तर हामी त्यो संकेतका बारेमा बारेमा अनविज्ञ रहेमा भविष्यमा हुने घटनाको बारेमा केही थाहा पाउँदैनौ तर हाम्रो शरीर मस्तिष्क या अन्य कुनै अंगले विभिन्न कुराको संकेत दिइरहेकै हुन्छन् । आजभोली हृदयघात हुनेहरुको संख्या विस्तारै बाक्लिदै गएको छ । यो ...

उमेर अनुसार कस्तो डाइट् खाने?आजै देखि आफुलाई परिवर्तन गरौ !

किशोरावस्था किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चा“डै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाही“ खान सकिन्छ । किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउ“छन् । कतिपय किशोर भने आफ्नो तौललाई लि...

भान्सामै औषधी: दुखाई कम गर्ने घरेलु खानपिन

अदुवा– मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । ल्वाङ– दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्व...

कुन सौन्दर्य सामग्रीहरूको प्रयोग अवधि कति ? थाहापाउनुहोस् :

महिलाहरूलाई सौन्दर्य प्रसाधनप्रति रुचि हुन्छ । उनीहरू यस्ता सामग्रीहरू हम्मेसी फाल्न चाहँदैनन् । यद्यपि आफ्नो छाला, केश तथा स्वास्थ्यप्रति सजग हुँदै त्यस्ता सामग्रीहरूबाट बच्नुपर्छ किनभने कुनै पनि सौन्दर्य प्रसाधन प्रयोग गर्ने निश्चित समय हुन्छ उक्त समयसम्म त्यसलाई उपयोग गर्नुपर्छ । केही समयपछि त्यसलाई प्रयोग गर्नुभन्द...

एन्टी रिंकल प्याक घरमै बनाउने तरिका पढ्नुहोस् :

एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने । चार चिया चम्चा मजिस्ठा पाउडर, आधा चिया चम्चा मेवाको...

यस्ता २०\२० संकेत भएमा आफु स्वस्थ या अस्वास्थ्य थाहा पाउनुहोस् !

साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो। जब शरीरले हामीलाई कुनै असजिलो महसुस नगराईकन आफ्ना जैविक क्रियाहरू गर्छन्, साथै जबे मन–मस्तिष्क प्रशन्न, शान्त, सकारात्मक र छलकपट मुक्त हुन्छ तब मात्र हामी प...

बालबालिकाको स्नायु विकासमा अवरोध गर्ने अटिजम : केटीहरुको तुलनामा केटाहरुमा किन बढी ?

हुर्कंदै गरेका बालबालिका परिवार तथा अन्य व्यक्तिसँग घुलमिल हुन रुचाइरहेका छैनन् । एक्लै बस्न मनपराइरहेका छन् वा आफन्तसँग पनि घुलमिन हुन र सामाजिक व्यवहार गर्न कठिनाइ मानिरहेका छन् भने त्यस्ता बालबालिकालाई अटिजम भएको हुन सक्छ । अटिजम मस्तिष्कका स्नायु कोषहरुको स्वाभाविक विकासमा अवरोध वा स्नायुहरुको विकासमा हुने अ...

स्वास्थ्य र सौन्दर्यका लागि करेलाको सेवनले हुने फाइदाहरु

कतिपयलाई करेलाको तितो स्वाद मन नपर्न पनि सक्छ तर यसको औषधीय र सौन्दर्य गुणले भने नसोचेको लाभ मिल्दछ ।खासगरी करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि तत्वहरु स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ । करेला...