कस्ता उपायहरु अपनाउदा पिम्पलबाट छुटकारा पाउन सकिन्छ पुरा पढ्नुहोस् !

हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थिहरू ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पन्न गर्छन् । त्यसबाट केशको चमक र छालालाई नमी प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा पनि निस्कन्छ । यसैमा छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन...

होचो हुनु पनि स्वास्थ्यको लागि फाइदाजनक !

के तपाईलाई अग्लो हुन पाए हुन्थ्यो जस्तो लाग्छ । निःशन्देह अझै पनि धेरै मानिस अग्लो हुन नै मन पराउँछन् । अग्ला मानिस धेरै हिड्न सक्ने, आर्कषक र सफल हुने आम विश्वास छ । त्यस्तै पछिल्ला दिनमा महिलाको उचाईलाई धेरै महत्व दिइन्छ । अग्ला महिला पुरुषको तुलनामा अझ बढी आकर्षक देखिन्छन् भन्ने मान्यताले पनि आम महिलामा उचाई...

शरीरको बोसो घटाउने र किड्नी सफा गर्ने घरेलु जुस,यसरी काम गर्छ –

हामीमध्ये कसैलाई पनि अनावश्यक रुपमा मोटाएको मन पर्दैन । हामी मोटोपनबाट मुक्त हुन विभिन्न अभ्यास गर्दछौं । तर यो कहाँ सजिलो छ र ? तर यहाँ तपाईको लागि एउटा यस्तो चामत्कारिक विधि छ, जुन घरमै उपलब्ध हुने सामग्रीबाट तयार बनाउन सकिन्छ । यस्तो घरेलु उपचार पद्धतिले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा जलनलाई घटाउन काम ग...

तपाइको छालाको सुन्दरता बिगार्ने यी ४ बानी कहिले नगर्नुहोस्

तातोपानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ । त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन । – सुगन्धित साबुनले नुहाउनु साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र...

यी खानेकुरा खाएपछि दिनभरि फुर्ति आउछ

खानाबाट हरेक जीव तथा बोटविरुवाले शक्ति प्राप्त गर्दछन् । सम्पूर्ण जीवनको आधार खाना हो । त्यहीँ खाना अव्यवस्थित र मात्रा मिलाएर खाएमा त्यसले शरीरलाई हित गर्छ, शरीरमा उर्जा थप्छ र शरीरलाई स्वस्थ राख्छ । त्यसैगरी खानाकै कारण कैयौँ जटिलभन्दा जटिल रोगको उत्पत्ति पनि हुन्छ । तसर्थ हामीले खानामा विशेष ध्यान पुर्याउन सक्यौ भने...

असन्तुलित खाना होइन,लामो आयु बाँच्न जापानीजले जस्तै खानेकुरा खाने

हामी नेपालीले झैं प्राय: जापानीजहरु दिनको तीन चोटी नै खाना खान्छन्।विहान हल्का नास्ता गर्छन्।दिउँसो १२ बजे दिनको खाना र साँझको खाना। अधिकाँश जापानीजहरु सीफुड,काँचो माछा,गेडागुडी,तोउफु,उसिनेको तरकारी,र अर्ग्यानिक खानेकुरा खान्छन्।चिल्लो,पिरो,मसलेदार र वोसोयुक्त खानेकुरा खाँदैनन्। जापानीजहरु हरियो सागसब्जी धेरै खा...

नेपालमा करिब ३ लाख व्यक्ति अटिजम प्रभावित

काठमाडौँ — विश्व अटिजम सचेतना दिवसका अवसरमा सोमबार देशमा विभिन्न भागमा र्याली तथा विभिन्न कार्यक्रम गरी सचेतना कार्यक्रम गरिएको छ। यसै सन्दर्भमा काठमाडौँ र पोखरामा पनि प्लेकार्ड सहितका सचेतना र्याली सम्पन्न भएको छ। । विश्व स्वास्थ्य संगठनका अनुसार १६० मध्ये १ जनालाई अटिजम स्प्रेक्टम डिसअर्डर (एएसडी) हुने गरेको छ । ...

भियाग्रा बारे राेचक १० तथ्य

हामी सबैलाई जानकारी भएकै कुरा हो कि भियाग्राको सेवनले सेक्स पावर बढाउन मद्दत मिल्छ । यो एक जर्मन ट्याबलेट हो, जो हरेक मेडिकल स्टोरमा सजिलै प्राप्त गर्न सकिन्छ । आज हामी भियाग्राको बारेमा केही जानकारी दिँदैछौँ, जुन शायद तपाईले कहिलै सुन्नु भएको छैन होला । यो औषधिको सेवनले सेक्स पावर बढाउनुको साथ-साथै अन्य कामहरूका लागि ...

पैसाकै लागि अपरेसन गर्छन प्रसूतिमा अस्पतालहरु

- राधा खनाल भद्रपुर : ‘आज भर्ना हुने हो, डाक्टरले बोलाउनुभएको छ’, भद्रपुरकी रमा राजवंशीले खुसी हुँदै भनिन्, ‘उहाँ (पति) ज्योतिषसँग समय लिन जानुभएको छ।’ उनको यो तेस्रो बच्चा रहेछ। यसअघि उनका दुई छोरी छन्। छोरीहरू सामान्य अवस्थामै जन्माएकी उनले यसपटक बेथा सहन नचाहेको सुनाइन्। ‘जतिसक्दो चाँडो अपरेसन गरेरै बच्च...

हड्डी र दाँत बलियो बनाउन खानुहोस् यी चीज

पनीर : पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ । दही : खानामा नियमित दहीको सेवन गर्नाले यसमा भएको तत्वले हड्डी र दाँतलाई मजबुत बनाउँछ । एक कप दहीमा ४५० मिग्रा क्याल्शिियम हुन्छ । त्यसैले दहीको नियमित सेवन गर्नु फाइदाजनक हु...